कांग्रेस नेतृत्वमा मधेस सरकार बनाउन सात दल सहमत
मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन सात वटा दलबीच सहमति भएको छ। शुक्रबार नेपाली कांग्रेसका कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार बनाउन सात दलबीच सहमति भएको हो। सात दलका नेताहरू दाबी पेस गर्न मधेस प्रदेश प्रमुखको कार्यालय पुगेका छन्। सात दलीय गठबन्धनले मुख्यमन्त्रीमा...
