लुम्बिनीविरूद्ध टस जितेको जनकपुरको फेरि कप्तान परिवर्तन
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको महत्वपूर्ण खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरूद्ध टस जितेको छ। टस जितेको जनकपुरले पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ। खेलमा जनकपुरले फेरि कप्तान परिवर्तन गरेको छ। यसअघिका दुई खेलमा कप्तानी गरेका वायन पार्नेलको...
