ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

‘अनसिन हिरोज: इन्कुसिव च्याम्पियनसिप विथ डेफ गर्ल्स’ मा डेफ इम्पावर च्याम्पियन

१ मिनेट अघि   सेतोपाटी

नक्सालस्थित सेन्ट्रल सेकेन्डरी स्कुल फर द डेफमा युवा बहिरा महिला खेलाडीलाई लक्षित गर्दै पहिलो संस्करणको ‘अनसिन हिरोज : इन्कुसिव च्याम्पियनसिप विथ डेफ गर्ल्स’ फुटबल प्रतियोगिता सम्पन्न भएको छ।  यो फुटबल प्रतियोगिता प्रतियोगिताअघि १२ वटा प्रशिक्षण क्याम्प सञ्चालन गरिएको थियो। प्रशिक्षकहरू...

मिराज समूहले माइतीघरमा गरिरहेको प्रदर्शन स्थगित, भोलि फेरि गर्ने

१४ मिनेट अघि   सेतोपाटी

मिराज ढुंगाना नेतृत्वको जेनजी समूह 'गरिखान देऊ' ले आज सोमबार माइतीघर मण्डलमा आयोजना गरेको प्रदर्शन स्थगित गरेको छ। उनीहरूले सोमबार बिहान ११ बजेदेखि माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका थिए। यसबीच प्रहरीले हस्तक्षेप गरेको र केही साथीहरूलाई पक्राउ गरेर लगेको भन्दै आजको...

अजय देवगनको 'दृश्यम ३' को प्रदर्शन मिति घोषणा

२३ मिनेट अघि   सेतोपाटी

बलिउड अभिनेता अजय देवगन स्टारर फिल्म शृंखला 'दृश्यम' को तेस्रो भाग 'दृश्यम ३' को प्रदर्शन मिति घोषणा भएको छ। निर्माताले सोमबार प्रोमो सार्वजनिक गर्दै प्रदर्शन मितिबारे आधिकारिक घोषणा गरेका हुन्। घोषणाअनुसार फिल्म अक्टोबर २, २०२६ (असोज १६) मा प्रदर्शनमा आउनेछ। उक्त दिन...

जनमत र जनता समाजवादी पार्टीका पूर्वसांसदले पनि गरे प्रतिनिधिसभा पुनर्स्थापना पक्षमा हस्ताक्षर

२९ मिनेट अघि   सेतोपाटी

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा जनमत पार्टी र जनता समाजवादी पार्टीका निवर्तमान सांसदहरूले पनि हस्ताक्षर गरेका छन्।  उनीहरूले सर्वोच्च अदालतमा बुझाउन लागिएको पूरक निवेदनमा मुद्दाको पक्ष कायम गर्न माग गरिएको कागजमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी सांसद हसिना खान, जनतम...

नबिल बैंकले पायो त्रिशूली थ्री–बी जलविद्युतको १ अर्ब ४ करोड काउन्टर ग्यारेन्टी रकम

५२ मिनेट अघि   सेतोपाटी

त्रिशूली थ्री–बी जलविद्युत आयोजनाको निर्माण ठेक्का रद्द भएपछि उत्पन्न विवादमा नबिल बैंकले चिनियाँ अदालतबाट मुद्दा जितेको छ। सो मुद्दामा काउन्टर ग्यारेन्टीबापत नबिल बैंकले करिब ७४ लाख ५० हजार अमेरिकी डलर (करिब १ अर्ब ४ करोड रूपैयाँ) पाएको हो। त्रिशूली जलविद्युत कम्पनीले...

पाँच महिनामा ८ खर्ब ८२ अर्ब रूपैयाँको अन्तर्राष्ट्रिय व्यापार, कति भयो निर्यात?

१ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्षको पाँच महिनाकै अवधिमा नेपालको अन्तर्राष्ट्रिय व्यापार ८ खर्ब ८२ अर्ब माथि पुगेको छ। भन्सार विभागका अनुसार गत वर्षको यो अवधिको तुलनामा समग्र अन्तर्राष्ट्रिय व्यापार २० प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यसै अवधिमा ७ खर्ब ३५ अर्ब रूपैयाँमा बरारबको...

अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी

१ घण्टा अघि   सेतोपाटी

अमेरिकाका विभिन्न सात सहरमा बस्ने नेपाली जातिका प्रतिभाबीच भएको गायन प्रतियोगितामा कोलम्बसकी १३ वर्षीय किशोरी आर्या खनाल प्रथम भएकी छिन् भने नृत्य प्रतिस्पर्धामा कोलम्बसकै १३ वर्षीय खुसी अधिकारी विजयी भएकी छन्। नेपाली जातिहरुको बाक्लो बस्ती भएका ओहायोको कोलम्बस, एक्रोन, सिन्सिनाटी...

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर ग्यारेन्टीसम्बन्धी मुद्दामा चिनियाँ अदालतमा सफलता हात पारेको छ। चीनको चोङछिङ हाइयर पिपुल्स अदालतले नबिल बैंकको पक्षमा फैसला गरेसँगै चारवटा बैंक ग्यारेन्टीबापत ७४ लाख ४९ हजार ३८६.३२ अमेरिकी डलरबराबरको रकम...

सर्वोच्चलाई कानून व्यवसायीको आग्रहः प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धी मुद्दा छिटो निर्क्यौल गरियोस्

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : कानून व्यवसायीहरूले प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धी मुद्दा छिटो किनारा लगाउन सर्वोच्च अदालतसँग आग्रह गरेका छन्। नेपाल बार एशोसिएशनको ७० औँ स्थापना दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी हुनुभएका वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता...

चोर त मेरो लुगा लगाएर मेरै खाटमा सुतिरहेको देखियो: गगन थापा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगजनीमा परेको आफ्नो घरमा चोर सुतिरहेको पाइएको प्रसंग सुनाएका छन्। महामन्त्री थापाले यो कुरा आज काठमाडौं क्षेत्र नम्बर ४ का नेता कार्यकर्तासँग भेला भएको कार्यक्रममा सुनाएका हुन्। जेनजी आन्दोलनका क्रममा थापाको रातोपुलस्थित घरमा भदौ २४ गते...

सिद्धबाबा सुरूङ समयमै सक्न कुलमान घिसिङको ताकेता

१ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग निर्माण ६५ प्रतिशत सकिएको छ।  आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत छ। ११२६ मिटर लम्बाइ भएको सुरूङ निर्माण ६५ प्रतिशत सकिएको हो।  सुरूङमार्गसम्म पुग्ने पहुँच सडक, भीर संरक्षण कार्य, रिटेनिङ वाल लगायत...

६ नेपाली फिल्मको बक्स अफिस कमाइ सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

चलचित्र विकास बोर्डले ६ वटा नेपाली फिल्मको पछिल्लो बक्स अफिस विवरण सार्वजनिक गरेको छ। सोमबार सार्वजनिक पछिल्लो शनिबारसम्मको सिनेपाः बक्सअफिस विवरणअनुसार फिल्म 'परान' को कमाइ १७ करोड ६१ लाख ५ हजार २८८ रूपैयाँ पुगेको छ। कात्तिक १४ गते रिलिज फिल्मले ५१...

‘शेरबहादुरजी ढाँट्नु हुन्न, उहाँले भन्नुभयो- संसद पुनर्स्थापनाका लागि जानुस् भनेको हुँ’

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै चाहनाअनुसार प्रतिनिधि सभा पुनर्स्थापनाको रिट सर्वोच्च अदालतमा पुगेको खुलासा गरेका छन्। आफूले हालै सभापति देउवासँग भेट गर्दा प्रतिनिधि सभा पुनर्स्थापनाबारे जिज्ञासा राखेको र त्यस क्रममा...

शैक्षिक हड्ताल किन गरियो ? जनपक्षीय विद्यार्थी युनियन कुन दलसँग आबद्ध छ ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक हडताल घोषणा गरेसँगै आज(सोमबार)स्कुलहरू बन्द भएका छन्। आज बिहानै विद्यालयहरूले स्कुल बन्दबारे अभिभावकहरूलाई जानकारी गराएका थिए। जसकारण स्कुल जान लागेका विद्यार्थी राेकिए। स्कुल पुगिसकेका विद्यार्थी र शिक्षक अन्योलमा पर्दै घर फर्किए। यही...

वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय मेडिकल प्रणाली खारेज गरियो- व्यवसायी खड्का

१ घण्टा अघि   सेतोपाटी

नेपाल स्वास्थ्य व्यवसायी महासंघ अध्यक्ष कैलाश खड्काले सरकारले मेडिकलहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण मापदण्डअनुसार गरेका छन्/छैनन भनेर अनुगमन गर्नुपर्ने ठाउँमा गुणस्तरीय प्रणाली नै खारेज गरिदिएको गुनासो गरेका छन्।  उनले महासंघको २०औं वार्षिक साधारण सभाका अवसरमा आयोजित कार्यक्रममा बोल्दै...

लुभु हत्याकाण्डमा अर्को शव पनि फेला

१ घण्टा अघि   सेतोपाटी

लुभु हत्याकाण्डमा अर्को शव पनि फेला परेको छ। ललितपुर र भक्तपुरको सीमाना लाकुरेभन्ञ्याङको जंगलमा शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए।  ‘लाकुरेभन्ञ्याङको जंगलमा बोरामा पोको पारेर शव फ्याँकेको रहेछ,’ उनले भने, ‘आज बिहान घटनास्थलबाट पुगेका थियौं।’  भोजपुर गाउँपालिकाका २१ वर्षीय पारूहाङ...

सन् २०२६ मा विश्वव्यापी आणविक हतियार नियन्त्रण संकटमा

१ घण्टा अघि   थाहाखबर

आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ। दशकौँदेखि आणविक संकट टार्न सहयोग गर्दै आएको यो व्यवस्था कमजोर बन्दै जाँदा अन्तर्राष्ट्रिय सुरक्षा कवचहरू खस्किँदै गएको विज्ञहरूको मूल्याङ्कन छ।आगामी वर्षको सुरुआतमै दुई...

सांग्रिला मोटर्सले सम्पन्न गर्‍यो लिपमोटर कस्टमर र्‍याली

२ घण्टा अघि   सेतोपाटी

सांग्रिला मोटर्सले शनिबार आफ्नो बहुप्रतिक्षित 'लिपमोटर कस्टमर र्‍याली'सम्पन्न गरेको छ।  'लेट्स लिप इन्टु एन अनफर्गेटेबल एक्सपेरियन्स' भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रमले ‘विस्तारित लिपमोटर परिवार’ लाई मनोरम ड्राइभ, सामुदायिक भाइचारा र उत्सवका लागि एकै ठाउँमा ल्याएको बताइएको छ। र्‍यालीको...

प्रधानमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन, तस्वीरहरू

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेनजी नेता मिराज ढुंगााको नेतृत्वको समूहले आज काठमाडौंको माइतीघरमा आन्दोलन सुरु गरेको छ। अन्तरिम सरकारविरुद्ध उक्त समूहले आज बिहानदेखि माइतीघरमा विरोध प्रदर्शन गरिरहेको छ। आन्दोलनमा सहभागी जेनजी युवाहरुले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन्।जेनजीका विगतका माग...

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ। परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत...

सार्वजनिक संस्थानबाट ऋण फिर्तामा ढिलाइ, ४ खर्ब बढी सावाँ-ब्याजको भाखा नाघ्यो

२ घण्टा अघि   सेतोपाटी

सार्वजनिक संस्थानहरूले सरकारबाट लिएको ऋणको सावाँ र ब्याज समयमै फिर्ता गर्न नसकेको देखिएको छ। तीन वर्षअघि करिब ७० अर्ब रहेको भाखा नाघेको ऋण आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा बढेर ४ खर्ब ८ अर्ब पुगेको छ। तथ्यांकले सार्वजनिक संस्थानमा गरेको ऋण...

एमसिसीअन्तर्गत धानखोला–लमही सडक परियोजनाको ठेक्का शर्मा–कुमार जेभीलाई, कति हो लागत?

२ घण्टा अघि   सेतोपाटी

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)को अनुदानमा निर्माण हुने ४० किलोमिटर लामो धानखोला–लमही सडक रिसाइक्लिङ परियोजनाको ठेक्का शर्मा–कुमार जेभीले पाएको छ। ग्लोबल टेन्डरमार्फत छनोट भएको यो ठेक्का भ्याटबाहेक २ करोड अमेरिकी डलरमा दिइएको एमसिए नेपालले जानकारी गराएको छ।  एमसिए नेपालले एमसिसीको अनुदान...

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

२ घण्टा अघि   थाहाखबर

वालिङ : स्याङ्जाका दुई कार्यालय गाभिएका छन्। गण्डकी प्रदेशअन्तर्गत रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन कार्यालय गाभिएका हुन्। सदरमुकाममा रहेका दुई कार्यालय गाभिएसँगै यही पुस १ गतेदेखि एउटै कार्यालयबाट सेवा सुरु भएको हो। गण्डकी प्रदेश सरकारको निर्णयअनुसार नयाँ...

एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल अन्तर्गत दुई महत्वपूर्ण सडक आयोजनाका लागि सम्झौता भएको छ।  सम्झौताअनुसार धान खोला–लमही सडक खण्ड स्तरोन्नति कार्य फुल डेप्थ रेक्लेमेसन  तथा सुपरपेभ प्रविधि प्रयोग गरी गरिनेछ। साथै, सोही सडक खण्डको स्तरोन्नति कार्यको सुपरीवेक्षणका लागि परामर्श सेवा...