ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नेटफ्लिक्सले गर्‍यो 'द ग्रेट इन्डियन कपिल शो' सिजन ४ को घोषणा, कहिलेदेखि सुरू हुँदैछ?

१ मिनेट अघि   सेतोपाटी

चर्चित भारतीय कमेडियन कपिल शर्माको लोकप्रिय शो 'द ग्रेट इन्डियन कपिल शो' को चौथो सिजनको घोषणा भएको छ।  नेटफ्लिक्स इन्डियाले हालै टिजर भिडिओ सार्वजनिक गर्दै शोको नयाँ सिजनको मिति घोषणा गरेको हो। यो शो ओटीटी प्लेटफर्म नेटफ्लिक्समा प्रसारणमा आउनेछ। यही डिसेम्बर...

राप्रपाको कारबाहीपछि गुम्यो कंचन विच्छाको सांसद पद

१ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीको मधेस प्रदेशकी एक मात्र सांसद कंचन विच्छाको पद गुमेको छ। पार्टीलाई जानकारी नदिई नेकपा एमाले संसदीय दल नेता सरोज यादव नेतृत्वको सरकारमा विच्छा सहभागी भएकी थिइन्। उनलाई सरकारबाट फिर्ता आउन अध्यक्ष राजेन्द्र लिङ्देनले आग्रह गरे पनि मानेकी थिइनन्।...

त्रिपालमुनि तीसजना कैदी

५ मिनेट अघि   थाहाखबर

चितवन : जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदी हुँदा त्रिपालमुनि राख्नुपर्ने बाध्यता रहेको छ। कैदीमध्ये ३० जनालाई त्रिपालमुनि राख्नुपरेको छ। भवनभित्र सुत्ने ठाउँ अभाव भएपछि उनीहरू त्रिपालमुनि रात बिताउन बाध्य भएका हुन्। जेनजी आन्दोलनपछि भागेर फर्किएका कैदीमध्ये ४६ जनालाई स्थानान्तरण गर्दा भित्र कोठामा...

प्रलोपाको प्रवक्ता बने सन्तोष परियार

५ मिनेट अघि   सेतोपाटी

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को प्रवक्तामा सन्तोष परियार नियुक्त भएका छन्।  शुत्रबार बसेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष परिषद्को बैठकले परियारलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो। त्यस्तै प्रलोपाको सह–प्रवक्ताको जिम्मेवारी अध्यक्ष परिषद्का अध्यक्ष ओजस्वी भट्टराईलाई दिने निर्णय गरिएको अध्यक्ष परिषद् अध्यक्ष...

राम चरित्र मेहताले गरे राष्ट्रिय खेलकुद परिषदको पदभार ग्रहण

१३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका रुपमा युवा तथा खेलकुद मन्त्रालयका सहसचिव राम चरित्र मेहताले पदभार ग्रहण गरेका छन्। एकहप्तादेखि रिक्त्त रहेको सदस्य सचिवमा युवा तथा खेलकुद मन्त्रालयले अर्को ब्यवस्था नभए सम्मका लागि सह सचिव मेहतालाई जिम्मेवारी दिएको हो। खेलकुद विकास...

८ महिनाअघि पूर्वहवलदारको हत्या भएको घटनामा पक्राउ परे एक जना

१४ मिनेट अघि   सेतोपाटी

लमजुङमा नेपाल प्रहरीका पूर्वहवल्दारको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पूर्वहवल्दार सीता कँडेलको हत्या गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आपराधिक पृष्ठभूमि भएका एक व्यक्तिलाई पक्राउ गरेको हो।  सिआइबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठका अनुसार पक्राउ पर्ने व्यक्ति चितवनको रत्ननगर...

अनि मैले आफैँलाई भनेँ- अब गाउँमै बस्छु!

१७ मिनेट अघि   सेतोपाटी

गाउँमा रहेको चौपारिको चिया पसलमा बेलुकीपख हल्काफुल्का गफगाफ चलिरहेको थियो। रेडियोमा पुराना गीत बजिरहेको थियो र गाउँका केही बुबा समानका मान्छेहरू चियाको कप हातमा लिएर सुरूप-सुरूप चियाको चुस्की लिँदै थिए। त्यत्तिकैमा एकजनाले अचानक भने, ‘पल्लाघरे साइँलो त भोलि बुटवल जान लाग्यो...

एमाले महाधिवेशन- प्रतिनिधि छनोटको विषयलाई लिएर च्यासलमा हात हालाहाल

१८ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद भएको छ। आज दिउँसो एमाले मुख्यालयमा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रतिनिधि चयनलाई लिएर तनाव सिर्जना भएको हो। महासंघकी सचिव मन्दिरा श्रेष्ठका अनुसार अध्यक्ष पासाङ शेर्पा पक्षधरले एकलौटी ढंगले प्रतिनिधि...

साफ महिला क्लब च्याम्पियनसिप: उद्घाटन खेल जारी

२३ मिनेट अघि   थाहाखबर

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ महिला क्लब च्याम्पियनसिप सुरु भएको छ। दक्षिण एसियाका सातमध्ये पाँच राष्ट्रका महिला टिमको सहभागिता रहने प्रतियोगितामा आज दुई खेल हुँदै छ।प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानी टिम कराची...

'द ब्ल्यू लाइट' को पोस्टरमा बेनिशाका तीन भाव, कथाबारे पोस्टरले के गर्छ संकेत?

३३ मिनेट अघि   सेतोपाटी

अभिनेत्री तथा निर्मात्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म 'द ब्ल्यू लाइट' को नयाँ पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा फिल्मका मुख्य तीन कलाकार अटाएका छन्। अभिनेत्री बेनिशालाई पोस्टरको केन्द्रमा राखिएको छ।  सार्वजनिक पोस्टरमा बेनिशालाई तीन फरक-फरक भाव र परिवेशमा देखाइएको छ।...

एसियामा दशककै ठूलो विपत

३८ मिनेट अघि   थाहाखबर

दक्षिण र दक्षिणपूर्व एसियाका विभिन्न देशहरूमा आएको भीषण बाढी र पहिरोका कारण एक हजार ५०० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् र करिब एक करोड १० लाख मानिस प्रभावित भएका छन्। यस्तो कठिन परिस्थितिमा संयुक्त राष्ट्रसङ्घले ती देशहरूको सरकारसँग नजिकबाट...

नेतृत्वमा ओलीको निरन्तरता पार्टी र राष्ट्रको आवश्यकता : बादल

४१ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा (बादल) ले वर्तमान राजनीतिक परिस्थितिमा अध्यक्ष केपी ओलीको नेतृत्वलाई निरन्तरता दिनु पार्टी र राष्ट्र दुवैको आवश्यकता भएको बताएका छन्। प्रेस चौतारी नेपालले शुक्रबार गरेको कार्यक्रममा बोल्दै उनले अहिले लोकतान्त्रिक राजनीतिक दलको नेतृत्वलाई कमजोर बनाइ...

तीस जना कैदीबन्दी त्रिपालमुनि

४४ मिनेट अघि   थाहाखबर

चितवन : जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा त्रिपालमुनि राख्नुपर्ने बाध्यता रहेको छ। कैदीबन्दीमध्ये ३० जना त्रिपालमुनि राख्नुपरेको छ। भवनभित्र सुत्ने ठाउँ अभाव भएपछि उनीहरू त्रिपालमुनि रात बिताउन बाध्य भएका हुन्। जेनजी आन्दोलनपछि भागेर फर्किएका कैदीबन्दीमध्ये ४६ जनालाई स्थानान्तरण गर्दा...

वर्ल्ड एक्स्पोमा भ्रष्टाचार भएको भन्दै खबरदारी गर्न उद्योग मन्त्रालय पुगे जेनजी प्रतिनिधि

५३ मिनेट अघि   सेतोपाटी

जेन–जी प्रतिनिधिहरू जापानमा पाँच दिन सञ्चालन भएको वर्ल्ड एक्स्पोमा भ्रष्टाचार भएको भन्दै खबरदारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका छन्।  शुक्रबार दिउँसो जेन–जी युवा प्रतिनिधिहरू मन्त्रालय पुगेका हुन्। जनवरी २०२५ मा जापानमा पाँच दिन सञ्चालन भएको वर्ल्ड एक्स्पोमा भ्रष्टाचार भएको उनीहरूको...

महाधिवेशन नजिकिँदै गर्दा च्यासलमा बढेको चहलपहल (तस्बिरहरू)

५३ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)को केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ताको चहलपहल बढेको छ।  ११ औं महाधिवेशन नजिकिँदै गर्दा च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नेता-कार्यकर्ताहरूको जमघट बढ्न थालेको हो।  पार्टी कार्यालयमै विभिन्न कार्यक्रम पनि हुँदै आएको छ।  शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।  एमालेको महाधिवेशन मंसिर २७ देखि...

बिमाका लागि पशुको नामसारी अनिवार्य

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : पशु बिक्री गर्दा बिमा नामसारी अनिवार्य गर्न आग्रह गरिएको छ। पशु खरिद गरेपछि पुनः बिमा गर्दा सरकारले दिने अनुदान र खरिदकर्ताको रकम खर्च हुने भएकाले एउटै पशुको दोहोरो बिमा नगर्न आग्रह गरिएको हो। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी...

एकैदिन पाँच सडक र दुई पुलको शिलान्यास

१ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेश सरकारले एकै साथ पाँच वटा सडक निर्माण र दुई वटा पुल निर्माणको काम थालनी गरेको छ।  मुख्यमन्त्री कमलबहादुर शाहले पाँच सडक निर्माण कार्यको शुभारम्भ र निर्माणाधीन दुई पुलको शिलान्यास एकै दिन गरेका हुन्।  लम्कीचुहा–१ र मोहन्याल गाउँपालिका–७ को...

जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै

१ घण्टा अघि   थाहाखबर

धनुषा : मधेस–प्रदेश राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य सडकमार्ग जनकपुर–ढल्केबर छ लेन सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै छन्। पैदलयात्रुको अत्यधिक चाप, सवारी आवागमन, ट्राफिक व्यवस्थापनमा समस्या र दुर्घटनाका घटना नियन्त्रण गर्न परियोजना अघि बढाइएको सडक डिभिजन कार्यालयले जनाएको...

अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो

१ घण्टा अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थोपिएको कडा कर र विश्वव्यापी व्यापार सन्त्रासबीच भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरबिआई) ले शुक्रबार आफ्नो रेपो दर २५ आधार अङ्क घटाएर ५.२५ प्रतिशत गरेको छ। ऋणात्मक मूल्य–दबाव (कम मुद्रास्फीति) र निर्यातमा कमीले प्रमुख...

उद्योगीले पाउने भए बक्यौता रहेको निर्यात नगद अनुदान, अबको लागि भने कार्यविधि बनाइँदै

१ घण्टा अघि   सेतोपाटी

सरकारले निर्यात मूलक उद्योगहरूलाई निर्यातमा नगद अनुदान कार्यक्रम अन्तर्गत करिब साढे ५ अर्ब रूपैयाँ निकास गर्ने भएको छ। यो सँगै विगतको निर्यातबाट पाउनु पर्ने अनुदान रकम प्राप्त गर्ने भएका छन्। असोज पहिलो साता मात्रै उद्योग विभागले एक सूचना जारी गर्दै...

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन : मन्त्री गुप्ता

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले नेपाल आर्थिक हिसाबले कमजोर रहेकाले भएका श्रोत, साधनको सही उपयोग गरेर अघि बढ्नुपर्ने बताएका छन्।  शुक्रबार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।...

आजको तस्वीर : घुम्ती सडक

१ घण्टा अघि   थाहाखबर

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ घुमाउने ताल देखि पिप्ले जोड्ने उकालोमा निर्माण भएको घुम्ती सडक। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको पहुँचमार्गमा पर्ने यो सडकले रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटसहितका बस्तीहरूलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ। ...

ज्ञानेन्द्र शाही भन्छन्- राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले ‘राजा’, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय सम्झौता आवश्यक रहेको बताएका छन्। राप्रपाले मंसिर २३ गते गर्ने प्रदर्शनका सन्दर्भमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शाहीले नेपालमा संवैधानिक राजसंस्था जरूरी परेको बताए। ‘अब मंसिर २३...

एमाले कार्यालयमा कार्यकर्ताको रक्तदान

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) को महाधिवेशन आउन अब ८ दिन मात्रै बाँकी छ। मंसिर २७ गते एमालेले भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन गर्दैछ। बन्दसत्र भने काठमाडौंकै भृकुटीमण्डपमा गर्नेछ। महाधिवेशन नजिकिँदै जाँदा त्यसका प्रचारप्रसारका लागि एमालेले रचनात्मक कामहरू गरिरहेको छ। आज एमालेले ललितपुर च्यासलस्थित...