रौतहटमा नदीमा डुबेर बालिकाको मृत्यु
रौतहट : जितिया पर्वको नहायखायमा नदीमा नुहाउन गएकी एक बालिकाको रौतहटको लालबकैया नदीमा डुबेर मृत्यु भएको छ। गौर नगरपालिका–६ बस्ने बैजु साहकी १० वर्षीया छोरी करिश्मा साह शनिबार आमासँगै सबगढा घाटमा नुहाउन गएकी थिइन्। बिहान करिब १० बजेतिर पानीमा डुबेर...