नेपाल ट्रष्टको जग्गा लिज प्रकरण: पूर्वसहसचिव लेख बहादुरलाई १० लाख धरौटीमा छाड्न आदेश
नेपाल ट्रष्टको नाममा दर्ता रहेको जग्गा लिजमा दिँदा अनियमितता भएको प्रकरणमा पक्राउ परेका ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई धरौटीमा छाड्न आदेश भएको छ। जिल्ला अदालत काठमाडौंले बुधबार सहसचिव कार्कीलाई १० लाख र अर्का प्रतिवादी अर्जुनकुमार कार्कीलाई ६ लाख रूपैयाँ धरौटीमा छाड्न...
