स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने
वालिङ : स्याङ्जाका दुई कार्यालय गाभिएका छन्। गण्डकी प्रदेशअन्तर्गत रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन कार्यालय गाभिएका हुन्। सदरमुकाममा रहेका दुई कार्यालय गाभिएसँगै यही पुस १ गतेदेखि एउटै कार्यालयबाट सेवा सुरु भएको हो। गण्डकी प्रदेश सरकारको निर्णयअनुसार नयाँ...
