एनपिएलः अर्धशतककोे संख्या ३३ पुग्यो
काठमाडौं :राजधानीमा जारी एनपिएलमा अर्धशतकको संख्या ३३ पुगेको छ। विराटनगर किंग्सका साम हिजलेटले आज सुदूरपश्चिम रोयल्सविरुद्ध अर्धशतक पूरा गरेसँगै अर्धशतकको संख्या ३३ पुगेको हो। जसमा २९ खेलाडी सामेल छन्। यसअघि जारी ‘सिजन’मा चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल...
