नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित?
नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का प्रक्रिया स्थगित भएको एक महिनाभन्दा बढी हुँदा पनि ठेक्का प्रक्रिया पुनः सुरू भएको छैन। प्राविधिक मूल्यांकन पूरा भएर आर्थिक मूल्यांकनमा पुगेको अवस्थामा टेलिकम आफैले राखेको प्रक्रियाको स्पष्ट कारण समेत खुलाइएको छैन। नेपाल टेलिकमको ठेक्का प्रक्रियाका सम्बन्धमा...
