जिप दुर्घटनामा तीनजनाको मृत्यु, आठ घाइते
तानसेन : पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा आठजना घाइते भएका छन्। निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो। दुर्घटनामा जिपमा सवार तीनजनाको मृत्यु भएको जिल्ला...
