भदौ २३ गतेको घटनाको नैतिक जिम्मेवारी त्यतिबेलाका प्रधानमन्त्रीलाई जान्छ तर कारबाही गर्न मिल्दैनः झाक्री
नेकपा एमालेका नेता रामकुमार झाक्रीले भदौ २३ गतेको घटनाको प्रमुख राजनीतिक नैतिक जिम्मेबारी तत्कालीन प्रधानमन्त्री (केपी शर्मा ओल) मा जाने बताएकी छन्। सामाजिक सञ्जालमा लेख्दै उनले तर यी घटनाका लागि पूर्व प्रमलाई कानुनी कारवाही गर्ने वा आपराधिक अभियोग लगाउनु खोज्नु...
