रास्वपाले उठायो कास्की– १ मा लेखक गनेस र २ मा पूर्व पत्रकार उत्तम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्कीका दुई वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि कास्की–१ बाट गनेस पौडेल र कास्की–२ बाट उत्तम पौडेललाई उम्मेदवार बनाएको हो। कास्की–३ मा भने उम्मेदवार टुंगो...
