बर्खे धानको समर्थन मूल्य नपाएको किसानको गुनासो
चितवन : चितवनका किसानले बर्खे धानको समर्थन मूल्य नपाएको गुनासो गरेका छन्। बागमती प्रदेश सरकारले तोकेको मूल्य आफूहरूले नपाएको उनीहरूको गुनासो छ। प्रदेश सरकारले प्रतिक्विन्टल मोटा धानको न्यूनतम समर्थन मूल्य तीन हजार ४६३ र मध्यमको तीन हजार ६२८ प्रतिक्विन्टल तोकेको भए...
