वेस्ट इण्डिज ए विरूद्ध अनिलको पनि अर्धशतक
वेस्ट इण्डिजविरूद्धको टी-२० सिरिजको अन्तिम खेलमा अनिल साहले अर्धशतक प्रहार गरेका छन्। त्रिवि मैदानमा जितका लागि १७३ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले १५.१ ओभरमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। ४१ बलमा अर्धशत पूरा गरेका उनले ४ चौका र...