ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

२ मिनेट अघि   थाहाखबर

हेटौंडा : बागमती प्रदेशसभाको सोह्रौं अधिवेशन यही जेठ ५ गते बिहान ११ बजेका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय र सिफारिस बमोजिम आह्वान गरेका हुन्।...

नौ महिनामा भित्रियो १२ खर्ब रेमिटेन्स

५ मिनेट अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिना (साउनदेखि चैत) सम्ममा करिब १२ खर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।  चैतसम्ममा ११ खर्ब ९१ अर्ब रूपैयाँ बराबर रेमिटेन्स भित्रिएको हो।  गत आर्थिक वर्ष २०८०/८१ को नौ महिना (साउनदेखि चैत)मा भने १० खर्ब ८२...

जग्गाको भाउ ६६ प्रतिशतसम्म घट्यो! धितो मूल्यांकनकर्ता भन्छन्– कालो सूचीमा पर्न थाल्यौँ

११ मिनेट अघि   सेतोपाटी

केही स्थानमा जग्गाको भाउ उच्चले घटेको कारण बैंक तथा वित्तीय संस्थामा राखिने धितोका मूल्यांकनकर्ताहरू कालो सूचीमा पर्ने क्रम बढ्न थालेको मूल्यांकनकर्ताहरूले बताएका छन्। 'अहिले मुलुकका विभिन्न स्थानमा जग्गाको मूल्य औसत ३० प्रतिशतले घटेको छ,' नेपाल भ्यालुएटर्स एसोसिएसनका अध्यक्ष इन्जिनियर सञ्जय कुमार...

मानसिक स्वास्थ्य समस्या बढेपछि बेग्लै महाशाखा बनाउँदै स्वास्थ्य मन्त्रालय

१३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : पछिल्ला वर्षहरूमा नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि सरकारले छुट्टै महाशाखा स्थापना गर्ने भएको छ। हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागमा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) अन्तर्गत रहेको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखालाई...

जयकुमारनाथ शाह मेमोरियल क्रिकेटको उपाधिका लागि गेटवे र डिएभी भिड्ने

१४ मिनेट अघि   सेतोपाटी

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको दोस्रो संस्करणको जयकुमारनाथ शाह मेमोरियल इन्टर-स्कूल क्रिकेट प्रतियोगिताको उपाधिका लगि गेटवे एकेडेमी र डिएभी स्कुलबीच प्रतिस्पर्धा हुने भएको छ। आइतबार भएका सेमिफाइनलका खेल जित्दै गेटवे र डिएभीले फाइनलमा स्थान पक्का गरेका हुन्। तल्लो मुलपानी...

कारागारको शौचालयमा मृत भेटिए एक कैदी

१८ मिनेट अघि   सेतोपाटी

जाजरकोटमा एक जना थुनुवा कारागारको शौचालयमा मृत अवस्थामा फेला परेका छन्। आइतबार दिउँसो १ बजे भेरी नगरपालिका–१० का २८ वर्षीय दीपक बुढा मगर कारागारको शौचालय भित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए। मगर...

दुई दशकपछि नेपथ्यले ल्यायो कर्णालीको गीत

२० मिनेट अघि   सेतोपाटी

लोकरक ब्यान्ड नेपथ्यले कर्णालीको सुसेली र सुस्केरालाई लामो अन्तरालपछि फेरि श्रोतासमक्ष प्रस्तुत गरेको छ। गीतको सूत्र फेला परेपछि दुई दशकसम्म लगातार त्यस भेगलाई पछ्याउँदै गायक अमृत गुरुङले तयार पारेको सिर्जना अर्थात् 'कर्नालीका छाइला' शनिबार राजधानीमा सार्वजनिक गरिएको हो। प्रकृतिसँग मिलेर सुदूर...

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस [पूर्णपाठ]

२६ मिनेट अघि   थाहाखबर

काठमाडौं : सरकारले विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता सदनमा पेस गरेको। आइतबार संघीय संसदमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्था बमोजिम आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत...

आइपिएलका बाँकी खेल यसै सातादेखि हुने सम्भावना

३३ मिनेट अघि   सेतोपाटी

भारत र पाकिस्तान बीच शनिबार युद्धविराम घोषणा भएपछि भारतको क्रिकेटको प्रशासनीक निकाय बिसिसिआईले आइपिएल २०२५ पुन: सुरु गर्न प्रक्रिया अघि बढाएका छन्।  'युद्ध रोकिएको छ। नयाँ परिस्थितिमा बिसिसिआईका पदाधिकारी र आइपिएल सञ्चालक परिषदले आइतबार छलफल गरी निर्णय लिनेछ, ' बीसीसीआईका...

कुनै पनि आयोजनाको काममा हुने ढिलाइ स्वीकार्य छैन: उपप्रधानमन्त्री सिंह

३५ मिनेट अघि   सेतोपाटी

उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले कुनै पनि आयोजनाका काममा हुने ढिलाइ स्वीकार्य नहुने बताएका छन्। आयोजनामा समस्या भए समाधान गर्न मन्त्रालयले समन्वय गर्ने बताएका मन्त्री सिंहले समयबद्ध काममा जोड दिएका हुन्। ‘कुनै पनि बहना चल्दैन। जनताले डेलिभरी चाहेका...

जनकपुर र बर्दिबासमा टाटा ग्रीन ब्याट्रीको नि:शुल्क जाँच शिविर

४४ मिनेट अघि   सेतोपाटी

नेपालका लागि टाटा ग्रीन ब्याट्रीजको आधिकारिक वितरक लक्ष्मी अटोकोम्प प्रा.लि.ले पहिलो पटक उपत्यका बाहिर निःशुल्क ब्याट्री चेक अप शिविर सञ्चालन गर्न गइरहेको छ। शिविर मंगलबारबाट सुरू हुने बताइएको छ। उक्त शिविरमा ग्राहकहरूले आफ्नो गाडीको ब्याट्रीको निःशुल्क स्वास्थ्य परीक्षण गराउन सक्नेछन्। साथै, सहभागीहरूलाई टाटा...

‘त्यो त बुझेँ कि अनि कमाइ चाहिँ कति हुन्छ?’

४६ मिनेट अघि   सेतोपाटी

नेपाली समाजमा ‘कमाइ कति’ भन्ने प्रश्न एउटा व्यक्तिले जन्मेदेखि नमरेसम्म सामना गरिरहनु पर्ने प्रश्न हो। बरु देशै छुट्ला, साथीभाइ छुट्लान्, परिवार नै टाढिएलान् तर यो प्रश्नले कहिल्यै कसैलाई छोड्ने छैन। प्रश्नको सुरुवात जन्मिएको दिनदेखि सुरु हुन थाल्छ। कुनै व्यक्ति जन्मिँदा...

समाजवाद घोषणा गर्ने समय भएको छैनः प्रधानमन्त्री

५१ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवाद घोषणा गर्ने समय नभएको बताएका छन्।​ आइतवारको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले समाजवाद तत्काल घोषणा गरेर मात्रै नहुने बताए।...

दक्षिण कोरियामा मौसमी कामदार पठाउने कुनै सम्झौता भएको छैन: श्रम मन्त्रालय

५३ मिनेट अघि   सेतोपाटी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार पठाउने कुनै सम्झौता नभएको स्पष्ट पारेको छ। मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो कुनै सम्झौता नभएको स्पष्ट पारेको हो।  यसरी कामदार पठाउने विषयमा नेपाल सरकार र दक्षिण कोरिया सरकारबीच...

प्रत्यक्ष वार्ताका लागि पुटिनले गरेको प्रस्तावको जेलेन्स्कीले गरे स्वागत

५६ मिनेट अघि   सेतोपाटी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रत्यक्ष वार्ताको लागि गरेको प्रस्तावको स्वागत गरेका छन्। यसअघि पुटिनले रूस-युक्रेनबीच दीगो शान्ति स्थापना र युद्धको समाधानका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। उनले चार दिनपछि बिहीबार टर्कीको इस्तानबुलमा प्रत्यक्ष वार्ताको प्रस्ताव...

स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी अपरिहार्य : प्रचण्ड

१ घण्टा अघि   थाहाखबर

धरान : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायित्वका प्रत्यक्ष निर्वाचित कार्यकारी अपरिहार्य रहेको बताएका छन्। किराँती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटनका लागि धरान पुगेका उनले त्यस्तो बताएका हुन्।  पूर्वप्रधानमन्त्री प्रचण्डले हालको निर्वाचन प्रणाली जनताको...

दुई दशकपछि नेपथ्यले ल्यायो कर्णालीको गीत

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : लोकरक ब्यान्ड नेपथ्यले कर्णालीको सुसेली र सुस्केरालाई लामो अन्तरालपछि फेरि श्रोतासमक्ष प्रस्तुत गरेको छ। गीतको सूत्र फेला परेपछि दुई दशकसम्म लगातार त्यस भेगलाई पछ्याउँदै गायक अमृत गुरुङले तयार पारेको सिर्जना अर्थात् ‘कर्नालीका छाइला’ शनिबार राजधानीमा सार्वजनिक गरिएको हो। प्रकृतिसँग...

भारतीय राजदूतले भेटे पहलगाममा मारिएका सुदिपको परिवारलाई

१ घण्टा अघि   सेतोपाटी

भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मू-काश्मिरस्थित पहलगाममा आतंकवादी हमलामा मागरिएका सुदिप न्यौपानेका परिवारलाई भेटेका छन्। आइतबार राजदूत श्रीवास्तव मृतक न्यौपानेको बुटवलस्थित घरमा पुगेका हुन्। घर पुगेर परिवारजनमा उनले समवेदना प्रकट गरेका थिए। भारतीय सरकारले आतंकवादीहरूविरूद्ध लड्ने र न्याय दिने पनि उनले...

बहुमतले पारित भयो सरकारको नीति तथा कार्यक्रम

१ घण्टा अघि   सेतोपाटी

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको थियो।  त्यसअघि प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि बोल्न बाँकी रहेका सांसदहरूले आफ्ना धारण राखेका थिए। लगत्तै प्रधानमन्त्री...

एनएमबी बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

१ घण्टा अघि   सेतोपाटी

एनएमबी बैंक, कृषि विकास बैंक, तथा बज्र इनर्जी भेन्चर्सबीच मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ। २४.८ मेगावाट क्षमताको कास्की जिल्ला, मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको हो। यस आयोजनामा...

शिक्षकहरू विद्यालय फर्किए, कर्मचारीको आन्दोलन जारी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सरकार र नेपाल शिक्षक महासंघबीच वैशाख १७ गते ९ बुँदे सहमति भएपछि भने आन्दोलनरत शिक्षकहरू घर फर्किए। त्यसपछि बन्द भएका सामुदायिक विद्यालय खुले। नयाँ भर्नासँगै पठनपाठन पनि सुरू भयो। तर,शिक्षकसँगै चैत २० गतेदेखि आन्दोलनमा होमिएको विद्यालय कर्मचारीहरू भने...

सांसद पाण्डेलाई प्रधानमन्त्रीको जबाफ- यसै वर्ष बूढीगण्डकी बनाउन सकिन्न

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नमा केन्द्रित रहेर जबाफ दिए। प्रधानमन्त्रीको जबाफ चित्तबुझ्दो नभएमा स्पष्टीकरण सोध्न सांसदलाई समय पनि दिइएको थियो। नेकपा (माओवादी केन्द्र) का सांसद हितराज पाण्डेले प्रधानमन्त्री ओलीलाई...

'नरसिंहा: अवतार' को ट्रेलरलाई उत्साहजनक भ्युज

१ घण्टा अघि   सेतोपाटी

दिवाकर भट्टराई निर्देशित फिल्म 'नरसिंहा: अवतार' जेठ ९ गतेदेखि प्रदर्शनमा आउँदैछ।  यतिबेला यो फिल्मको ट्रेलरले उत्साहजनक भ्युज पाएको छ। दर्शकले फिल्मको ट्रेलरलाई लिएर सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। शुक्रबार सार्वजनिक ट्रेलरले आइतबार बिहानसम्म युट्युबमा १० लाखभन्दा बढी भ्युज पाइसकेको छ। युट्युवको मुभी सेक्सनमा...

नेप्से परिसूचक घट्यो, कति भयो कारोबार?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक ११ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६५० दशमलव ११ को बिन्दुमा कायम भएको हो। आज तीन सय कम्पनीका दुई करोड...