ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

‘थकाइले रोक्दैन, जीवनले सिकाएको आत्मनिर्भरता छ’

५० सेकेन्ड अघि   थाहाखबर

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका- १० झलारी बजारतिर बिहानै जानेहरूका अगाडि एउटा दृश्य कहिल्यै छुट्दैन- सडक छेउमा अडिएको ठेला, अनि त्यसलाई सम्हाल्दै बसेका छन् ६५ वर्षीय करनबहादुर ऐर।  उज्यालो फाट्दै गर्दा चार किलोमिटर टाढाको घरबाट पैदल हिँड्दै झलारी बजार आइपुग्छन्। बजार उनलाई धेरैले...

बेलायतमा जमेका नेपाली सर्जन

१० मिनेट अघि   सेतोपाटी

सन्तोष भण्डारी सन् २००३ मा बेलायत गएका हुन्। उनी अहिले त्यहाँ कोलोरेक्टल (ठूलो आन्द्रा) को शल्यक्रिया गर्ने डाक्टरका रूपमा काम गरिरहेका छन्। उनले एमबिबिएस धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गरेका हुन्। हाल बेलायतको पिटरबरा सिटी हस्पिटलमा कन्सल्ट्यान्ट सर्जन (शल्यचिकित्सक) छन्। 'विकसित देशमा स्वास्थ्यबारे जानकारी...

जनसंख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन आयोगले गर्‍यो समिति गठन

१३ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले जनसंख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो। जनसङ्ख्याका आधारमा समावेशी समूहको प्रतिनिधित्व गराउने...

काठमाडौँको तापक्रम ५.७ डिग्री सेल्सियस

१९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज ५.७ डिग्री सेल्सियस पुगेको छ। यसअघि बिहीबार बिहानको तापक्रम ६ डिग्री सेल्सियस थियो। यसैगरी अधिकतम तापक्रम १७ डिग्री सेल्सियस पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  देशको पूर्वी भेगका पहाडी क्षेत्रमा न्यूनतम तापक्रम ७ डिग्रीदेखि...

सेनाले माग्यो भिडिओग्राफरदेखि पुजारीसम्म ३८८ कर्मचारी (विज्ञापनसहित)

२२ मिनेट अघि   सेतोपाटी

नेपाली सेनामा जागिर खुलेको छ। सेनाले शुक्रबार विज्ञापन जारी गर्दै विभिन्न प्राविधिक पदहरूमा ३८८ जना कर्मचारी भर्नाका लागि आवेदन आह्वान गरेको हो। सेनाले नर्सिङ, ओभरसियर, भेहिकल मेकानिक्स, भिडिओग्राफरदेखि पुजारीसम्म विभिन्न संख्यामा प्राविधिक कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो। सेनाले...

नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ३३ वटा पुल निर्माण

२७ मिनेट अघि   थाहाखबर

त्रिवेणी (नवलपरासी) : नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा ३३ वटा पुल निर्माणको काम पूरा भएको छ। योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा पर्ने ३३ वटा पुल निर्माणको काम सकिएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालले बताए ।...

एमालेको सचिवालय बैठक बस्दै

३३ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेले ११औं महाधिवेशनको संघारमा सचिवालय बैठक बोलाएको छ। पार्टी मुख्यालय च्यासलमा आज दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक आह्वान भएको हो। शनिबारदेखि एमालेको ११ औं महाधिवेशन शुरू हुने भएको छ। महाधिवेशन अघि सचिवालय बैठक बस्न लागेको हो।...

हुरीबतास चल्नेबित्तिकै बत्ति जाने समस्याबाट मुक्त हुँदै धादिङ

३५ मिनेट अघि   सेतोपाटी

भनिन्छ नि एउटा उद्योगले कम्तीमा १० वटा विकासको बाटो खोल्छ । बेरोजगारलाई रोजगारी, राज्यलाई कर तथा स्थानीयलाई अनेकन लाभ । एउटा उद्योग स्थापनापछि राज्यले करमात्रै होइन, ठूलो धनराशि लगानी गर्नुपर्ने विद्युतीय सबस्टेसनको लाभसमेत पाएको छ। त्यो हो धादिङको मलेखुमा निर्माण...

समानुपातिकतर्फका दललाई आयोगले आज चुनाव चिह्न दिने

४० मिनेट अघि   थाहाखबर

काठमाडौँ : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन निवेदन दिएका दलको अन्तिम नामावली शुक्रबार प्रकाशन गर्दैछ। आयोगले शुक्रबार नै दललाई चुनाव चिह्नसमेत प्रदान गर्नेछ।  समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार दलहरूबाट नाम फिर्ता लिन चाहेमा फिर्ताका लागि...

२१ इन्स्पेक्टर र ४३८ असई भर्नाका लागि नेपाल प्रहरीमा खुल्यो आवेदन

५८ मिनेट अघि   सेतोपाटी

नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै नेपाल प्रहरीले इन्स्पेक्टर र असईमा दरखास्त आह्वान गरेको हो। प्रहरीले २१ जना इन्स्पेक्टर र ४३८ जना असईका भर्नाका लागि आवेदन मागेको हो। इन्स्पेक्टरका...

एमालेको महाधिवेशनका लागि नागढुङ्गा-मलेखु सडक आज र भोलि दिउँसो पनि खुला

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : दैनिक पाँच घण्टा आंशिक बन्द गरेर उस्तरोन्नति भइरहेको नागढुङ्गा-मलेखु सडक शुक्रबार र शनिबार (आज र भोलि)का लागि खुला गरिएको छ । नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सो सडकमा आवतजावत नरोकिने भएको हो।  नागढुङ्गा–मुग्लिन सडक आयोजनाले यही मङ्सिर...

दोस्रो टी-२०  दक्षिण अफ्रिकाले भारतलाई ५१ रनले हरायो

१ घण्टा अघि   सेतोपाटी

दक्षिण अफ्रिकाले भारतलाई पराजित गरेको छ। भारत भ्रमणमा रहेको दक्षिण अफ्रिकाले गएराति चन्डीगढमा भएको टी-२० सिरिजको दोस्रो खेलमा भारतलाई ५१ रनले पराजित गरेको हो। दक्षिण अफ्रिकाले दिएको २१४ रनको लक्ष्य पछ्याउने क्रममा भारत १९.१ ओभरमा अल आउट हुँदै १६२ रनमा समेटिएको...

एनपीएलको फाइनल भोलि, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : यहाँ जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल शनिबार हुँदैछ ।  कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन्। सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले...

पूर्वमन्त्री  रानाले गरे एमाले राजनीतिबाट लिए बिदा

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमाले ११ औं राष्ट्रिय महाधिवेशनमा नेतृत्वको तँछाडमछाड भइरहेका बेला पोलिटब्युरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएका छन्। उनले शुक्रबार बिहानै सामाजिक सञ्जालमार्फत् विश्राम लिने घोषणा गरेका हुन्। उनले आगामी महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने र राजनीतिबाट बिदा हुने...

ट्रान्सपोर्ट युनाइटेडसँग बराबरीमा रोकियो एपिएफ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला क्लब च्याम्पियनसिपमा घरेलु टिम सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबलाई र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिजले गोलरहित बराबरीमा रोकेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार सम्पन्न  खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरेपछि ‘डेडलक’ तोड्न...

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ३० पैसा र बिक्रीदर १४४ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ। यस्तै,...

यस्तो छ आजको मौसम

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मुख्यतया सफा छ। दिउँसो कोशी प्रदेशको हिमाली भूभागमा आंशिक...

२८ वर्षदेखि बेग्लै तरिकामा पाकिरहेको मःम

२ घण्टा अघि   सेतोपाटी

भनिन्छ— काठमाडौंका हरेक गल्लीमा मःम पसल हुन्छ!  ठूला भाँडामा बाफ्फिएर पाकेको मःमले पारखीहरूलाई नलोभ्याउने कुरै भएन! काठमाडौंको यस्तै एक गल्लीमा मानिसहरूलाई तानिरहेको छ 'राजेन मःम पसल' ले। यसका खास दुइटा विशेषता छन्। पहिलो — काठमाडौं, भोटाहिटीस्थित यो पसल करिब तीन दशक पुरानो हो। राजेन्द्र श्रेष्ठ र उनकी...

पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’

२ घण्टा अघि   थाहाखबर

म्याग्दी : पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल। भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू। ग्रामीण जीवनशैली। हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू। चिटिक्क परेका गल्लीहरू। कर्नासेमा मकैको झोता झुण्ड्याएका घरहरू। म्याग्दीको धवलागिरि गाउँपालिका-४ मा पर्ने मुदीगाउँ रमणीय र मनमोहक छ।...

प्रतिनिधिसभा निर्वाचन : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र, २०७४ ले गरेको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो। जनसङ्ख्याका आधारमा समावेशी समूहको...

प्रधानमन्त्रीद्वारा चेस खेलमा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले वल्र्ड चेस च्याम्पियनसिप प्रतियोगितमा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिएकी छिन्। झापाका सुश्रुत दाहाल र दोलखाका आशिष फुयाँलसँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले शुभकामना दिएकी हुन्। “अन्तरराष्ट्रिय...

एनआरएन विकास कोषका लागि नियमावली परिमार्जन गरिने

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गैरआवासीय नेपाली सङ्घले सञ्चालनमा ल्याउन लागेको विकास कोषका लागि विद्यमान नियमावली आवश्यकताअनुसार परिमार्जन गरिने प्रतिबद्धता जनाएका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को उच्चस्तरीय प्रतिनिधि मण्डलसँगको छलफलमा उनले नीतिगत व्यवस्था तथा अनुमति प्रदान गर्न सक्दो सहयोग गर्ने...

सरकारले जेनजीका माग र आकाङ्क्षा पूरा गर्छ : मन्त्री घिसिङ

१० घण्टा अघि   थाहाखबर

पर्सा : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनको बलमा बनेको सरकारले जेनजीका माग र आकाङ्क्षालाई पूरा गर्ने बताए।  आज यहाँ आयोजित एक कार्यक्रमबीच मन्त्री घिसिङले वर्तमान सरकारले मुलुकभरका युवाको मागलाई संस्थागत...

ओलम्पिक सोलिडारिटी टेक्निकल कोर्स सम्पन्न

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : अन्ताराष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा ५ दिन चलेको ओलम्पिक सोलिडारिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स सम्पन्न भएको छ।  अन्ताराष्ट्रिय उसु जगत्‌को इतिहासमै पहिलोपटक नेपालमा आयोजना भएको यो कोर्स काठमाडौँको डल्लुस्थित अर्थ क्वीक मेमोरियल मल्टिप्रपोज कभर्डहलमा आइतबारबाट सुरु भएर बिहीबार...