ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

भदौ २३ को सम्झनामा संसद भवन अगाडि 'नदबिने आवाज' कला प्रदर्शनी (तस्बिरहरू)

१८ मिनेट अघि   सेतोपाटी

भदौ २३ मा भएको जेनजी आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा आइतबार काठमाडौंको बानेश्वरमा कलाकारहरूको सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना गरिएको छ। संसद भवन अगाडिको सडक पेटीमा आयोजित उक्त प्रदर्शनी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मृतिमा तथा सामाजिक सुधार...

लगातारको बाडुल्की रोक्न ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोको उपचार

३२ मिनेट अघि   सेतोपाटी

ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्सोनारोको लगातारको बाडुल्की निको पार्न चिकित्सा प्रक्रिया गरिएको छ। उनलाई निरन्तर बाडुल्की लागे पछि ब्रासिलियाको एक अस्पतालमा शनिबार चिकित्सा प्रक्रिया गरेर सफल उपचार गरिएको उनका चिकित्सक टोलीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ। सो प्रक्रियामा 'फ्रेनिक नर्भ’लाई निस्क्रिय...

अनि ऊ जहाज चढी!

३३ मिनेट अघि   सेतोपाटी

गाउँमा एकाएक मानिसहरू हराउँथे  कहिले केटाकेटी, कहिले बुढाबुढी  वयस्कहरू पनि बेलाबखत खबर नै नगरी  अर्को दिनबाट देखा पर्दैनथे।  दैवको लीला होला भनेर चित्त बुझाउँथे गाउँलेहरू  जिजीविषाको घनचक्करमा परे होलान् भन्ठान्थे अनि आफ्नो उही पट्यारलाग्दो दैनिकीमा फर्कन्थे  फेरि कहिले को हराउँछ...

निःशुल्क स्वास्थ्य शिविरमा २५ सय जना लाभान्वित

३८ मिनेट अघि   सेतोपाटी

धनुषाको हंसपुर नगरपालिका-६ टिल्हीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा २ हजारदेखि २५ सय लाभान्वित भएका छन्। टिल्लीस्थित तपसी बाबा कलेजमा शनिबार र आइतबार भएको शिविरमा २५ सय जना लाभान्वित भएको आयोजकले जनाएको छ। शिविर समाजसेवी तथा परोपकारी श्री गङ्गाराम यादवको नेतृत्व,...

हेल्प नेपाल अन्तिम आठमा, एपिएफको अन्तिम चारमा स्थान पक्का

४९ मिनेट अघि   सेतोपाटी

साविक विजेता हेल्प नेपालले नवौं एनभिए महिला तथा पुरुष क्लब राष्ट्रिय भलिबल च्याम्पियनसिपको पुरुषतर्फ अन्तिम आठमा प्रवेश गरेको छ। हेल्प नेपालले समूह ‘ए’ को खेलमा लगातार दोस्रो जित निकाल्ने क्रममा आइतबार राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा मणिमुकुन्द भलिबल क्लबलाई ३-०...

जेनजी आन्दोलनका मुद्दा कुनै पनि गलत राजनीतिक उद्देश्य निम्ति प्रयोग नहोस्- योगेश भट्टराई

५० मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भएको एकतालाई अन्यथा लिन नहुने बताएका छन्।  नेपाल न्युज एजेन्सीसँगको कुराकानीका क्रममा उनले एजेण्डा मिल्दा एकीकरण हुने र नमिल्दा छुट्टिने कुरालाई सामान्य रूपमा लिनुपर्ने बताए। लोकतान्त्रिक प्रक्रियामा...

हवाई फायर गरी दुई जनालाई नियन्त्रणमा लिई ३३० किलो गाँजा बरामद

१ घण्टा अघि   सेतोपाटी

मोरङमा प्रहरीले हवाई फायर गरी दुई जनालाई नियन्त्रणमा लिएर ३३० किलो गाँजा बरामद गरेको छ। शनिबार राति साढे १० बजे जहदा गाउँपालिका-२ तारेथगमाबाट प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको डिएसपी कोपिला चुडालले जानकारी दिए। बोरामा बोकेर भारततर्फ जाँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ...

क्यान्सर विजेताको अगुवाइमा १८ सय किलोमिटरको पूर्व-पश्चिम साइकल यात्रा

१ घण्टा अघि   सेतोपाटी

साइकल कल्चर कम्युनिटीले धुलिखेल अस्पतालसँगको सहकार्यसहित विभिन्न संघसंस्था तथा व्यक्तिसँगको समन्वय र सहयोगमा आयोजित साइकल यात्राको अन्तिम तयारी पूरा भएको छ। १८ सय किलोमिटर लामो मध्यपहाडी लोकमार्ग साइकल यात्रामा सहभागी साइक्लिस्ट झापा इलाम हुँदै पाँचथरको चिवाभञ्याङ पुगेर सन् २०२६ जनवरी...

'पहिचान गोप्य राखेर दोहोरो जिन्दगी बाँच्ने सोचेको छु'

१ घण्टा अघि   सेतोपाटी

नील आफूलाई बाइसेक्सुअल भनेर चिनाउँछन्। उनको यो पहिचान परिवार र केही साथीलाई मात्र थाहा छ। उनी आफ्नो पहिचान सार्वजनिक गर्न चाहँदैनन्। तर उनको यो चाहना उनकै निकट कतिपय व्यक्तिले बुझिदिँदैनन्। 'हिजोका दिनमा साथी तथा प्रेमिका सोचेर आफ्ना मनका कुरा भनेँ। अहिले उनीहरू नै मेरो पहिचान खोलिदिन्छु...

समानुपातिकमा 'नयाँ'लाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ 'नयाँ'लाई अवसर दिने भएको छ। २०६४ सालदेखि २०७९ सालसम्मको चुनावमा समानुपातिकतर्फ अवसर पाएकाहरूलाई यसपालि समानुपातिक उम्मेदवार सूचीमा नराख्ने निर्णय कांग्रेसले गरेको हो। ‘पार्टीमा पटक पटक अवसर पाएकाहरूलाई यसपालि समानुपातिकतर्फ उम्मेदवार नबनाउने पार्टीले आज निर्णय लिएको...

उपसभामुख रानाले संसद सचिवालयलाई बुझाइन् गाडी

१ घण्टा अघि   सेतोपाटी

उपसभामुख इन्दिरा रानाले संसद सचिवालयलाई गाडी फिर्ता गरेकी छन्।  आइतबार कार्यकाल सकिएसँगै उपसभामुख रानाले आफूले चढ्दै आएकाे गाडी संसद सचिवालयलाई बुझाएकी हुन्।  उपसभामुख रानाले दुइटै गाडीकाे साँचाे संसद सचिवालयका कर्मचारीलाई बुझाएकी थिइन्। त्यसपछि ट्याक्सी चढेर राना सिंहदरबारबाट निस्किएकी थिइन् ।

कांग्रेस सुध्रिन सके कसैको वैशाखी टेक्नुपर्दैनः नेता केसी

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सुध्रिनसके नेपाली कांग्रेसले कसैको वैशाखी टेक्न जरुरी नरहेको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले कांग्रेस सुध्रिन नसके चारैतिर चुनौति नै चुनौति रहेको टिप्पणी गरे। उनले सुध्रिएर जनतामाझ...

तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन्। आयोगकाअनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूची पेस गरेका छन्। तीन वटा राजनीतिक दलहरुले १३४ जनाको बन्दसूची  आयोगमा...

आसन्न निर्वाचनको लागि वातावरण बन्दै गएपछि बजार उच्च अंकले बढ्यो

१ घण्टा अघि   सेतोपाटी

राजनीतिक घटनाक्रम विस्तार भएसँगै आइतबार सेयर बजार उच्च अंकले बढेको छ। काठमाडौंका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच आगामी फागुन निर्वाचनमा मिलेर जाने सहमति भएसँगै बजारमा पनि सुधार देखिएको हो। केही समय अघिदेखि पुराना दलहरू समेत निर्वाचनमा जाने तयारीमा...

एमाले सचिवालय बैठक जारी (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको सचिवालय बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान बस्ने भनिएको बैठक ढिला बसेको हो। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ। त्यसबारे छलफल...

राणा र पञ्चायतविरूद्ध लडेको कांग्रेसका लागि रवि र बालेनको मिलन चुनौती होइन- धनराज गुरूङ

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको मिलन कांग्रेका लागि चुनौतीको विषय नरहेको बताएका छन्। आइतबार पत्रकारहरूसँगको कुराकानीमा उपसभापति गुरूङले रास्वपा र बालेनबीचको एकतालाई अनौठो नमानेको र उनीहरूको एकता कांग्रेसका लागि कुनै...

नेपालमा 'धुरन्धर' को कमाइ ९ करोड नाघ्यो, 'अवतार' ले कति कमायो?

२ घण्टा अघि   सेतोपाटी

बलिउड फिल्म 'धुरन्धर'  र हलिउड फिल्म 'अवतारः फायर एण्ड एस' ले नेपालमा पनि ठूलो कमाइ गरेका छन्।  रणवीर सिंह, अक्षय खन्ना लगायतको अभिनय रहेको 'धुरन्धर' को नेपाल कमाइ ९ करोड नाघेको छ। फिल्मले पुस १३ गते (आइतबार) दिउँसोसम्म सिनेपाः बक्सअफिसमा ९ करोड ३ लाख...

रवि-बालेन मिलेछन्, अब कुलमान-प्रचण्ड पनि मिल्छन्: गोकुल बाँस्कोटा

२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले पछिल्लो समय देखिएको राजनीतिक मिलन र समीकरणप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीच सहमति भएको...

किन बस्दैछ सर्वोच्च अदालतका सबै न्यायाधीशको इजलास?

२ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतमा आज बृहत् पूर्ण इजलास बस्न पेसी तोकिएको छ। सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लसहित १९ जना न्यायाधीशहरू बस्ने गरी इजलास तोकिएको हो। यसरी सबै न्यायाधीश हुने गरी तोकिनेलाई बृहत् पूर्ण इजलास भनिन्छ। सर्वोच्च अदालतका शाखा अधिकृत...

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

२ घण्टा अघि   सेतोपाटी

६ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ। आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन्। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल–चीनबीच ल्हेन्दे खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण भएको जानकारी दिँदै यही...

कांग्रेसले कसरी बनाउँदैछ समानुपातिक उम्मेदवार सूची?

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ उम्मेदवार सूची बनाइरहेको छ। केन्द्रीय कार्यालय सानेपामा बसेर नेताहरूले देशभरका प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश हुँदै सिफारिस आएका उम्मेदवारको नाम कलस्टरअनुसार मिलाउन छलफल र तयारी गरिरहेका छन्। कांग्रेसले प्रदेश कार्यसमितिहरूलाई मापदण्ड बनाएर दिएको थियो।...

बालेनले छाडेपछि काठमाडौं महानगरमा के हुन्छ? कानुनले के भन्छ?

३ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फागुन २१ को प्रतिनिधिसभा चुनाव लड्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहमति गरेपछि राजीनामा दिने तयारी गरिरहेका छन्। उनको राजीनामापछि काठमाडौं महानगरपालिकाको मेयर पद रिक्त हुनेछ। मेयर बालेनले एक-दुई साताभित्रै राजीनामा दिए मेयरको पदावधि १६...

बक्स अफिसमा कमजोर देखियो 'तू मेरी मैं तेरा मैं तेरा तू मेरी'

३ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता कार्तिक आर्यन र अभिनेत्री अनन्या पाण्डे अभिनीत फिल्म 'तू मेरी मैं तेरा मैं तेरा तू मेरी' बक्स अफिसमा कमजोर देखिएको छ। किसमसको अवसर पारेर गत बिहीबारदेखि प्रदर्शनमा आएको फिल्मले अपेक्षित कमाइ गर्न नसकेको हो। यो रोमान्टिक कमेडी फिल्मको दर्शक...

सामान्य व्यापार गर्ने व्यक्तिको खाताबाट छोटो अवधिमै  झन्डै ५ करोड जति कारोबार देखिएपछि

३ घण्टा अघि   सेतोपाटी

बाँकेको डुडुवा गाउँपालिका–६ का ४० वर्षीय इरफान अहमद शेखको खाताबाट शंकास्पद कारोबार भइरहेको थियो।  शेखको खातामा नगद रकम जम्मा हुनासाथ त्यो रकम अरू खातामा ट्रान्सफर हुन्थ्यो। विद्युतीय माध्यममार्फत् विभिन्न व्यक्ति तथा संस्थाहरूको खातामा त्यो रकम पठाइन्थ्यो। शेखले बैंकमा खाता खोल्ने क्रममा भरेको केवाइसीमा...