‘उच्च रक्तचापका बिरामीको औषधि बस्तीमै पुरियो, छैन रंगशालामा’
सुकुम्बासी बस्तीमा घर भत्किएपछि त्रिपुरेश्वरस्थित रंगशाला पुगेका ८६ जनामा उच्च रक्तचाप देखिएको छ। आइतबार दिउँसोसम्ममा ३११ परिवारले आफ्नो नाम टिपाएका छन्। उनीहरू सरसामानसहित रंगशालामा पुगेका छन्। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले उनीहरूको विवरण राखेका छन्।...
