काठमाडौंका थप सुकुम्बासी बस्तीमा शुक्रबारदेखि डोजर चलाइने
काठमाडौं जिल्ला प्रशासन कार्यालयले नदी किनारमा बस्ती हटाउन शुक्रबारेखि डोजर चलाउने बताएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै विभिन्न पालिका भित्रका नदी किनारमा सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका बस्ती हटाउन शुक्रबारदेखि डोजर चलाउने बताएको हो। प्रशासनले...
