एक किलो बढी सुन र झन्डै डेढ करोड रूपैयाँसहित काठमाडौंबाट ७ पक्राउ
डेढ किलो भन्दा बढी सुन र झन्डै डेढ करोड रूपैयाँसहित काठमाडौंबाट सात जना पक्राउ परेका छन्। पक्राउ पर्नेमध्ये तीन जना भारतीय नागरिक छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपपालिका-२४ दुछेंननी टोलबाट १ हजार ७६८.२५ ग्राम सुन र १...