उद्योग वाणिज्य महासंघ कोशीमा मतदान सुरू, तीन उपाध्यक्षसहित राउत प्यानलका ६ जना निर्विरोध
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि विराटनगरमा मतदान सुरू भएको छ। आइतबार साँझ ८ बजेदेखि मतदान सुरू भएको महासंघ कोशीका कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिए। महासंघ कोशीको अध्यक्ष बन्न यसपटक विराटनगरका दुई जना चर्चित उद्योगीहरू चुनावी प्रतिष्पर्धामा...
