आठ पटकको जिल्ला लिग विजेता सम्राट पहिलोपटक विराट गोल्डकप खेल्दै
चैत २८ बाट विराटनगरस्थित सहिद रंगशालामा सुरू हुने विराट गोल्डकप फुटबलको ३८ औं संस्करणमा घरेलु टोलीको रूपमा सम्राट स्पोर्टिङ क्लब पहिलोपटक सहभागी बन्दैछ। मोरङ जिल्लाको ए डिभिजन लिग आठपटक बितेको सम्राट स्पोर्टिङ क्लबका अध्यक्ष किरण गिरीले दिएको जानकारी अनुसार यसपटक क्लबले...
