राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा डेढ घन्टामा खस्यो १२८ मत (तस्बिरहरू)
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आइतबार सातवटै प्रदेशमा मतदान सुरू भएको छ। लुम्बिनीमा कर्मचारी मिलन केन्द्र घोराहीमा मतदान भइरहेको छ। बिहान साढे १० बजेसम्म १२८ मत खसेको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार प्रदेश सभा सदस्य तर्फ ४९ जना र स्थानीय तहतर्फ जम्मा...
