राष्ट्रिय सभा निर्वाचन : देशैभरि सुरू भयो मतदान
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत देशैभरि मतदान सुरू भएको छ। निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि तय भएको मतदान देशैभरिका केन्द्रहरूमा सुरू भएको हो। फागुन २० गतेदेखि रिक्त हुन् १८ पदमध्ये १७ पदमा निर्वाचन हुँदैछ। कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलकुमार थापा...
