एमालेको नेतृत्व चयनको लागि भैरहेको मतदान अन्तिम चरणमा, आजै नतिजा आउने
काठमाडौं : नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। बुधबार बिहान साढे ९ बजेपछि सुरू भएको मतदानमा बिहीबार बिहानसम्म २१ सयभन्दा धेरै मत खसेको छ। मतदान कछुवा गतिमा भैरहेकोले प्रतिनिधिले घन्टौं पालो पर्खेर रातभर मत हालेका थिए। अझै...
