‘अन्ताराष्ट्रिय कला शिविर’ शुरु
काठमाडौँ : काठमाडौँमा चार देशका कलाकारको सहभागितामा अन्ताराष्ट्रिय कला शिविर (इन्टरनेशनल आर्ट क्याम्प) तथा कला प्रदर्शनी शुरु भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा कला प्रदर्शनी र कलाकारलाई अवार्ड वितरण गरेर शुरु भएको प्रदर्शनी तथा आर्ट क्याम्पअन्तर्गत आज कलाकारहरूले वसन्तपुर दरबार...
