नाचगान गर्दै भोट हाल्ने पालो पर्खिरहेका छन् प्रतिनिधिहरू (भिडिओ)
नेकपा एमालेमा नयाँ नेतृत्व छान्न जारी मतदान रातभरि लम्बिएपछि अहिले प्रतिनिधिहरू नाचगान गर्दै आफ्नो पालो पर्खिरहेका छन्। काठमाडौंको भृकुटीमण्डपस्थित मतदान स्थलमा महाधिवेशन प्रतिनिधिहरू समूह समूहमा नाचगान गर्दै भोट हाल्न पालो पर्खिरहेका देखिन्छन्। कोही बुधबार बिहानदेखि मतदानको पालो पर्खिँदा थकित भएर सुतिरहेका...
