सानिमा बैंकले हस्तान्तरण गर्यो १० लाख रूपैयाँको दुर्घटना बीमा रकम
सानिमा बैंकले सानिमा सुपर सेभिङ खाताअन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ। बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको बैंकले बताएको छ। सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल...