शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको काम प्रभावित
काठमाडौं । प्राथमिक शेयर निष्कासन (आईपीओ) तथा हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत् आयोजनाको शेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ । नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदैदेखि रोकिएको शेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त...