अशोक राई, रेशम चौधरी र राजेन्द्र महतोबीच एकल चिह्नमा चुनाव लड्ने सहमति
जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच एकल चुनाव चिह्नमा निर्वाचनमा जाने सहमति भएको छ। आइतबार तीन पार्टीबीच रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालको चुनाव चिह्न जाँतोमा निर्वाचन लड्ने सहमति भएको हो। ‘आगामी २०८२...
