काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने व्यक्ति पेस्तोलसहित पक्राउ
काठमाडौंको नागार्जुन नगरपालिका–३ ठूलो भर्याङमा एक जना महिलाको सुनको सिक्री लुटपाट गरेको घटनामा संलग्न व्यक्तिमध्ये एक जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा घर भई काठमाडौं तारकेश्वर–८ पिपलडाँडामा डेरा गरी बस्ने ३९ वर्षीय टाशी गुरूङ छन्। गुरूङले मंसिर १ गते दिउँसो...
