एउटै चुनाव चिह्नबाट लड्दै जसपा, रामुपा र नाउपा नेपाल
काठमाडौँ : जनता समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी र नागरिक उन्मुक्ति पार्टी, नेपाल एउटै चुनाव चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्। बुधवार निर्वाचन आयोग पुगेर अशोक राई, राजेन्द्र महतो र रेशमलाल चौधरीले एउटै चुनाव चिह्नबाट निर्वाचन लड्ने भन्दै निर्वाचन...
