सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गर्यो लाभांश घोषणा
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको बिहीबार साँझ बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो। कम्पनीको लाभांश प्रस्ताव बीमा प्राधिकरणबाट स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी छ। यसअघि...
