ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

साढे ८ अर्ब लागतमा बनिरहेको संसद भवनको भिडिओ टूर

४९ मिनेट अघि   सेतोपाटी

सिंहदरबार परिसरभित्र संघीय संसदको भवन अहिले निर्माणाधीन छ। २०७६ असोज १ गते शिलान्यास गरिएको भवन ६ वर्ष पूरा हुँदा समेत निर्माण सम्पन्न भएको छैन। तर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबाट चुनिने सांसदहरूलाई नयाँ भवनमै शपथ गराउने गरी अहिले जोडतोडका...

राष्ट्रपति पौडेल र जापानका सम्राटबीच भेट

५७ मिनेट अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच आज भेटघाट भएको छ। जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितोबीच इम्पेरियल प्यालेस टोकियोमा शिष्टाचार भेटवार्ता भएको हो।  जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

दक्षिण एसियामा उच्च आय हुने देशको रूपमा चिनाउने गरी आगामी गन्तव्य बनाउनु पर्छ: चेम्बर

१ घण्टा अघि   सेतोपाटी

दक्षिण एसियामा उच्च आय हुने देशको रूपमा नेपाललाई स्थापित गर्न राजनीतिक स्थिरतालाई सबै राजनीतिक दलको साझा प्रतिबद्धताको विषय बनाउनुपर्नेमा उद्योगी–व्यवसायीहरूले जोड दिएका छन्। नेपाल चेम्बर अफ कमर्स र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको 'भोलिको अर्थतन्त्र' विषयक अन्तर्क्रियामा वक्ताहरूले...

नयाँ बलले सिकार गर्ने अनुभवी सोमपाल

१ घण्टा अघि   सेतोपाटी

टी-२० विश्वकप २०२६ विशेष आइसिसी टी-२० विश्वकप २०२६ मा मैदान उत्रिए लगत्तै सोमपाल कामीले इतिहास बनाउने छन्। उनी नेपाली टोलीबाट सबभन्दा बढी तीन पटक टी-२० विश्वकप खेल्ने एक्ला खेलाडी बन्नेछन्। करिअरको सुरूआत ब्याटरबाट गरेका सोमपाल तीव्र गतिका बलर हुँदै अलराउन्डरको...

युएईले नेपाललाई दियो १४६ रनको लक्ष्य

१ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत चेन्नईमा जारी वार्म अप खेलमा युएईले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ।  पी चिदम्बरमा रंगशालामा टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णयसँगै पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेटको क्षतिमा १४५ रन जोड्यो।  युएईका ओपनर तथा...

विश्वविद्यालय खेलकुदको तयारी पूरा

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा बिहीबारदेखि धुलिखेलमा सुरु हुने तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ । विश्वविद्यालयमा अध्ययनरत २८ वर्षमुनिका विद्यार्थीलाई लक्षित गरी उक्त प्रतियोगिता आयोजना गरिँदै आएको छ । काठमाडौं विश्वविद्यालय र नेपालय इन्टरनेसनल प्रालीको सहआयोजनामा...

मदन भण्डारीले जितेको क्षेत्रमा ३१ वर्षदेखि जित फर्काउन सकेको छैन एमालेले

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं निर्वाचन क्षेत्र शृंखला २०४८ र २०५१ सालमा नेकपा एमालेले काठमाडौंमा असाधारण सफलता हात पार्‍यो। २०४८ सालको निर्वाचनमा काठमाडौंका पाँचमध्ये चारवटा एमालेले जितेको थियो। काठमाडौं–१ र ५ मा तत्कालीन पार्टी महासचिव मदन भण्डारी निर्वाचित भएका थिए। त्यति बेला काठमाडौं–२ मा...

पीएम कप काठमाडौं जिल्ला छनोटमा एकै दिन बन्यो दुई शतक

२ घण्टा अघि   सेतोपाटी

पीएम कप काठमाडौं जिल्ला पुरुष छनोट क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गत मंगबलार सम्पन्न पछिल्ला तीन खेलहरूमा ग्रेट हिमालय क्रिकेट एकेडेमी, थर्ड आई युथ क्लब र बालुवाटार क्रिकेट क्लबले जित हात पारेका छन्। ग्रेट हिमालय क्रिकेट एकेडेमीले एञ्जेल्स स्पोर्ट्स एकेडेमीलाई ३८५ रनको...

दिपल इभीका ब्याट्रीमा अब ११ वर्ष वा ३ लाख किलोमिटर वारेन्टी

२ घण्टा अघि   सेतोपाटी

इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले दिपलका इभीका ब्याट्रीमा ११ वर्ष वा तीन लाख किलोमिटरसम्मको वारेन्टी घोषणा गरेको छ।  जुन नेपालकै सबैभन्दा लामो इभी ब्याट्री वारेन्टी हो। दिपलका इभीहरूमा चांगान अटोमोबाइलले ब्याट्रीमा ८ वर्ष वा दुई लाख...

सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयक फिर्ता लिन स्वीकृति दिने सरकारको निर्णय

२ घण्टा अघि   सेतोपाटी

सरकारले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकृत...

के भदौ २४ गते आगजनी र तोडफोडमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न छाडिएको हो?

२ घण्टा अघि   सेतोपाटी

सरकार, राजनीतिक दल र जेनजी अगुवा समेत फागुन २१ को चुनावमा होमिँदा भदौ २४ गते सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनीमा संलग्नहरूलाई पक्राउ गर्ने विषय भने सेलाएको छ। सबैको ध्यान निर्वाचनमा केन्द्रित हुँदा भदौ २४ को तोडफोड र आगजनीमा...

सामसङ नेपालले घोषणा गर्‍यो होली अफर, वासिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक छुट

२ घण्टा अघि   सेतोपाटी

सामसङ नेपालले होलीको अवसरमा आफ्ना होम अप्लायन्सहरूमा विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले वासिङ मेसिन र रेफ्रिजिरेटरको खरिदमा आकर्षक छुट, क्यासब्याक र एक्सचेन्ज बोनससहितको योजना घोषणा गरेको हो।  फेब्रुअरी १ देखि मार्च १४,२०२६ सम्म देशभर लागु हुने यस अफरले नयाँ उपकरण किन्न...

इलाम-१ मा पहिलोपटक झलनाथविहीन चुनावी प्रतिस्पर्धा

२ घण्टा अघि   सेतोपाटी

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल उम्मेदवार छैनन्।  यदि यसपटक पनि उनी चुनाव लडिरहेका हुन्थे भने उनका पुराना मित्र एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता विजयकुमार गच्छदारसँगै आठौं पटक चुनावी दौडमा हुने थिए। त्यसो...

निर्वाचन सुरक्षाका विषयमा गृहले गर्‍यो सिडिओहरूसँग भर्चुअल बैठक

२ घण्टा अघि   सेतोपाटी

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक सम्पन्न गरेको छ। मंगलबार गृह सचिव राजकुमार श्रेष्ठको अध्यक्षता बैठक बसेको हो।  प्रमुख जिल्ला अधिकारीहरूसँग जिल्लाको शान्ति सुरक्षाको अवस्था,...

हकप्रद सेयरका लागि २० प्रतिशत वित्तीय प्रगतिको प्रावधान हटाउन माग

२ घण्टा अघि   सेतोपाटी

हकप्रद सेयर जारी गरी आयोजना निर्माणका लागि आयोजनाको वित्तीय प्रगति कम्तीमा २० प्रतिशत पुष्टि हुने कागजात हुनुपर्ने प्रावधान हटाउन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले माग गरेको छ।  मंगलबार वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव...

पुरानो संसद फर्काउने चलखेल, दबाब र धम्की स्वीकार्दैनौं- सभापति लामिछाने

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुरानो संसद फर्काउने चलखेल, दबाब र धम्की स्वीकार्न नसकिने बताएका छन्। प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट छ। भदौ २७ गते प्रतिनिधि सभा विघटन भएको थियो। यसतर्फ लक्ष्य गर्दै सभापति लामिछानेले...

प्रादेशिक अस्पताल सिराहाका तत्कालीन कार्यालय प्रमुख सहित १० जनाविरूद्ध भ्रष्टाचार मुद्दा

३ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिराहाका तत्कालीन कार्यालय प्रमुख सहित १० जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। तत्कालीन कार्यालय प्रमुख डा. नागेन्द्रप्रसाद यादव सहित १० जनाविरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनीहरूले अस्पतालमा करारका कर्मचारीलाई ओपिडी लगायत महत्वपूर्ण...

युएईविरूद्ध नेपालले टस जित्यो

३ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले युएईविरूद्ध चेन्नईमा हुने वार्म अप खेलमा टस जितेको छ।  टस जितेको नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।  नेपालले विश्वकपअघि दोस्रो‍ वार्म अप खेल क्यानडासँग माघ २२ मा खेल्नेछ। दुवै खेल चेन्नईको एमए चिदाबरम रंगशालामा...

कालो हिउँ र चिसो घाम!

३ घण्टा अघि   सेतोपाटी

ढोकै बाहिर बडेमानको हिमाल छ। दायाँपट्टि छ, बायाँपट्टि छ। अलि अगाडि छ। अलि पछाडि छ। जति अघि बढ्दै गयो, उति उति अनेक आकार र प्रकारका हिमाल जताततै छन्।  लगभग हरेक घर अगाडि वा पछाडि सानोतिनो हिमाल छ। हरेक चोक–चोकमा अझ...

शंकर पोखरेलको चुनावी संयोग, एकाघरका दाजुभाइसँग तेस्रो पटक प्रतिस्पर्धा

३ घण्टा अघि   सेतोपाटी

दाङको निर्वाचन क्षेत्र नम्बर २ पहिलेदेखि नै कम्युनिस्ट र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा हुने ठाउँ हो। तर त्योभन्दा पनि अर्कै एउटा कारणले यसपालि दाङ–२ चर्चामा छ। चर्चाको कारण हो, एमाले महासचिव शंकर पोखरेलका प्रतिस्पर्धी उम्मेदवार। २०५१ सालयता उनी जति पनि निर्वाचनमा...

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिए हिमाली जिल्लाहरूमा दोस्रो चरणमा निर्वाचन हुने बताएकी छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ,...

बौद्धको एक घरबाट ४० तोला बढी सुनचाँदी चोरी

४ घण्टा अघि   सेतोपाटी

काठमाडौंको बौद्धस्थित कुमारीगालमा रहेको एक घरमा ठूलो परिमाणमा सुन-चाँदीका गहना चोरी भएको छ। मंगलबार मध्याह्न १२ बजेतिर एक घरबाट ४२ तोला सुनचाँदीका गहना चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले जानकारी दिए। ३२ तोला सुनका गहना र अन्दाजी १०...

एउटै रंगको कथा: सिन्दूर!

४ घण्टा अघि   सेतोपाटी

एउटै रङले जिन्दगीका सबै रङ फेरिदिन्छ— हिजोसम्म बाबाको काँधमा निश्चिन्त निदाउने छोरी आज अचानक झुटो नलाग्ने बनाइदिन्छ। कति बलियो छ त्यो सिन्दूरको रंग, हेर न— क्षणभरमै आफ्नै घर पराई बनाइदिन्छ छोरीलाई बुहारी माइतीलाई परदेश बनाइदिन्छ। कसरी अपमान गरूँ म त्यो...

उच्च अदालत देउखुरी सार्ने योजनाको तुलसीपुरमा विरोध

४ घण्टा अघि   सेतोपाटी

तुलसीपुरबाट उच्च अदालत र सरकारी वकिलको कार्यालय देउखुरीको मौरीघाटमा सार्ने सम्बन्धी लुम्बिनी प्रदेश सरकारले गुरूयोजना तयार पारेको थाहा पाएपछि तुलसीपुरका सरोकारवालाहरूले विरोध जनाएका छन्।  तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको अध्यक्षतामा भएको छलफल कार्यक्रममा उपस्थित नागरिक समाज, राजनितिक दल र विभिन्न संघसस्थाका...