काठमाडौ-१० मा रास्वपाले ल्यायो प्रत्यक्षमा भन्दा बढी समानुपातिक मत
काठमाडौं-१० मा रास्वपाले समानुपातिक मत ३९ हजार कटाएको छ। प्रत्यक्षतर्फ अत्याधिक मतका साथ रास्वपा यहाँ विजयी भएको थियो। प्रत्यक्षमा रास्वापका प्रदीप विष्ट ३७ हजार ४६९ मतका साथ विजयी भएका थिए। समानुपातिक भने यो भन्दा पनि बढी मत रास्वपाले ल्याएको छ। यो क्षेत्रको...
