केन्द्रीय कमिटी बैठकका लागि एमाले नेताहरू च्यासलमा (तस्बिरहरू)
नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरू हुँदैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठकका लागि नेताहरू पुगिरहेका छन्। आजको बैठकले फागुन २१ को निर्वाचनमा पार्टी तर्फबाट उम्मेदवारको टुंगो लगाउने भनिएको छ। निर्वाचनका लागि मनोनयन दर्ता मिति आउन तीन दिन मात्रै बाँकी छ। एमालेले...
