मासिएको बिउ!
सडकभरि फूलेका छन् रङिन फूलहरू फक्रेका छन् कोपिलाहरू सामाजिक सञ्जालमा मुस्कुराउँदै फूल बन्नको लागि खेती राम्रो फस्टाएको छ लटरम्म फलेका छन् फलफूलहरू आऊ हामी पनि अब झुटको खेती गरौँ छलकपटका कोपिला जोगाऊँ ढाँटका गीतहरूमा रमाएर नाचौँ मिठा-मिठा स्वार्थका फलफूल स्वाद...
