'कुमारी' प्रचारका लागि देशव्यापी लाइभ कन्सर्ट हुने, यस्तो छ प्रोमो
प्रेम कथानक फिल्म 'कुमारी' को प्रवद्र्धनका लागि देशव्यापी लाइभ कन्सर्ट हुने भएको छ। फिल्म र लाइभ संगीतलाई एउटै मञ्चमा जोडेर 'कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा' हुने भएको हो। बिहीबार काठमाडौंका आयोजित कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गर्दै कन्सर्टबारे जानकारी दिइएको...
