धर्मेन्द्रको निधनमा हेमा मालिनीले भनिन्- मेरो क्षति अवर्णनीय छ
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधनले सिंगो बलिउड उद्योग र उनका प्रशंसकहरू शोकमा डुबेका छन्। धर्मेन्द्रको निधनको तीन दिनपछि उनकी श्रीमती तथा अभिनेत्री हेमा मालिनीले सामाजिक सञ्जालमा एक मर्माहत सन्देश लेख्दै आफ्नो श्रीमानप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन्। उनले श्रीमानलाई सम्झँदै लेखेकी...
