धेरै रेमिटेन्स भित्र्याउने तीन कम्पनी राष्ट्र बैंकद्वारा सम्मानित
काठमाडौं । नेपाल राष्ट्र बैंकले धेरै रेमिटेन्स भित्र्याउने कम्पनीलाई सम्मानित गरेको छ । राष्ट बैंकले आफ्नो ६९औं वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा आईएमई लिमिटेड, सिटी एक्सप्रेस र ईसेवा प्रालिलाई सम्मानित गरेको हो । Advertisement आईएमईले कूल रेमिट्यान्सको २७.५...