विराटनगरविरूद्ध लुम्बिनीले टस जित्यो, डु प्लेसिसले एनपिएलमा डेब्यू गर्दै
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर किंग्सविरूद्ध लुम्बिनी लायन्सले टस जितेको छ। टस जितेको लुम्बिनीले पहिले बलिङ गर्ने भएको छ। पाँच खेलमा चार जित निकालेको विराटनगर प्लेअफ नजिक छ। आजको जितले उसको शीर्ष दुई स्थानको समेत...
