राष्ट्रियसभा अध्यक्षसँग अर्थमन्त्री खनालले गरे भेट
काठमाडौँ : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आज भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा दुवै मन्त्रीले अध्यक्षसँग छुट्टाछुट्टै भेट गरेका उनको सचिवालयले जनाएको छ। भेटका क्रममा राष्ट्रियसभाको सभाकक्ष निर्माण,...
