ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

उज्यालो नेपाल पार्टी घोषणा सभामा पुगिन् सुमना श्रेष्ठ (तस्बिरहरू)

१ मिनेट अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टी घोषणा सभामा सुमना श्रेष्ठ पनि उपस्थित भएकी छन्। मन्त्री कुलमान घिसिङको उपस्थितिमा आज प्रज्ञा भवनमा उज्यालो नेपालले औपचारिक घोषणा कार्यक्रम गरिरहेको छ। पार्टी घोषणा सभा चलिरहेका बेला पूर्वप्रतिनिधि सभा सांसदसमेत रहेकी सुमना कार्यक्रम स्थल पुगेकी हुन्। उनी...

मन्त्री कुलमान घिसिङलाई खुला पत्र!

५ मिनेट अघि   सेतोपाटी

माननीय मन्त्री ज्यू नमस्कार। तपाईं नेपालमा अँध्यारो लोडसेडिङको युगबाट उज्यालो युगमा ल्याउने एक अद्भुत व्यक्तित्व हो। जसरी प्रमिथसले आगोको झिल्को चोरेर ल्याएर पृथ्वीमा उज्यालो पारे त्यसरी नै तपाईंको मस्तिष्कको झिल्कोबाट देशलाई लोडसेडिङबाट मुक्त गरी उज्यालो बनाउनु भएको थियो। सबै अँध्यारो...

गगनकाे घाेषणा : म १५औँ महाधिवेशनमा सभापतिकाे उम्मदेवार हाे

१६ मिनेट अघि   थाहाखबर

काठमाडाैँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न १५औं महाधिवेशनमा आफू सभापतिमा लड्ने घाेषणा गरेका छन्। हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा बोल्दै उनले आफू सभापतिको उम्मेदवार हुने कुरामा कुनै शंका नरहेकाे बताए।  तपाईँ कांग्रेसकाे आसन्न महाधिवशेनमा सभापतिकाे उम्मेदवार हाे ? भन्ने...

कन्सल्टेन्सीको प्रचारप्रसार नगर्न चिकित्सकलाई काउन्सिलको ध्यानाकर्षण

१६ मिनेट अघि   सेतोपाटी

नेपाल मेडिकल काउन्सिलले केही चिकित्सकहरुले कन्सल्टेन्सीको व्यावसायिक प्रचारप्रसार गरेको भन्दै सचेत गराएको छ। काउन्सिलले विज्ञप्ति निकालेर केही चिकित्सकहरुले कन्सल्टेन्सीको व्यावसायिक प्रचारप्रसार प्रयोजनका लागि आफ्ना नाम, फोटो तथा प्राप्त गरेको डिग्री साइनबोर्ड, ब्यानर, पम्पलेट आदि प्रचारप्रसार सामग्रीहरूमा राखिनु चिकित्सकीय परम्परा विपरीत रहेको भन्ने...

उज्यालो नेपाल पार्टीको घोषणा सभा, तस्वीरहरू

१९ मिनेट अघि   थाहाखबर

काठमाडौं : कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी आज औपचारिक रुपपा घोषणा हुँदैछ। यसको तयारी गरिएको प्रज्ञा प्रतिष्ठानमा चहलपहल बढेको छ। प्रज्ञा प्रतिष्ठानमा पार्टीको झण्डाका साथै सजावटका साथ सभाको तयारी भइरहेको छ। अहिले पार्टीका शुभेच्छुक र समर्थकहरू प्रज्ञा प्रतिष्ठान परिसरमा...

जेनजीका माग सही थिए  : विष्णु पौडेल

२३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जेनजीका माग सही भएको बताएका छन्। प्रेस चौतारी नेपालले बुधवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उपाध्यक्ष पौडेलले एमाले जेनजीको जायज आकांक्षा र अपेक्षाका विरुद्ध कहिल्यै नरहेको बताउँदै नरहने तर्क गरे।...

तस्बिरमा हेर्नुस् उज्यालो नेपाल पार्टी घोषणा

२४ मिनेट अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुन लागेको छ। प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा ऊर्जा मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणाको कार्यक्रम भइरहेको छ।  पार्टी घोषणामा सभामा पार्टीको दृष्टि, मूल ध्येय र विस्तृत घोषणा पत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गर्ने कार्यक्रम छ। उज्यालो...

युट्युबमा 'भुन्टी' को छलाङ, ५० लाख पुगे 'सुकुमाया टिभी' मा सब्सक्राइबर्स

३४ मिनेट अघि   सेतोपाटी

नेपाली सिरियलका दर्शकमाझ लोकप्रिय कलाकार, निर्माता तथा निर्देशक आशा खड्का गौतमको युट्युब च्यानल 'सुकुमाया टिभी' ले ५० लाख (५ मिलियन) सब्सक्राइबर्सको कोसेढुंगा पार गरेको छ।  च्यानलमा ५० लाख सदस्य जोडिएको अवसरमा खुसी साट्दै आशाले आफ्ना दर्शक तथा शुभचिन्तकहरूप्रति आभार व्यक्त गरेकी...

कोटेश्वर चोक सुधार आयोजनाका लागि ३१ अर्ब ७६ करोड रूपैयाँ जापानले ऋण दिने

३५ मिनेट अघि   सेतोपाटी

नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा अर्थमन्त्री  रामेश्वरप्रसाद खनालको उपस्थितिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरियो।  जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब) बराबरको ऋण सहायता उपलब्ध गराएको...

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

३९ मिनेट अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित दुई जनालाई पक्राउ गरेको छ। अख्तियारले दुई जनालाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गर्नका लागि विशेष अदालतमा पुर्‍याएको छ। विशेष अदालतका उपरजिस्ट्रार कृष्णशरण लामिछानेका अनुसार ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा पेस भएको...

भासिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत शुरु

४० मिनेट अघि   थाहाखबर

दमौली : मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ। दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो। चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका कारण चर्किएर गत...

विष्णु पौडेललाई प्रश्न : महाधिवेशनमा तपाईँको दाबेदारी कुन पदमा ?

४४ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमाले ११औं महाधिवेशनको सम्मुखमा छ। २७ देखि २९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि चयन करिब सकिएको छ।  महाधिवेशन नजिकिँदै आउँदा एमालेभित्र नेतृत्वको सवालमा दुई ध्रुवीय बहस उत्कर्षमा छ। पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले...

कुलमान घिसिङको उपस्थितिमा उज्यालो नेपाल पार्टी घोषणा (लाइभ)

५० मिनेट अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुन लागेको छ। मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा गर्न लागिएको हो। लाइभ:

अन्धकारमा उज्यालोको खोजी भाग- २!

५२ मिनेट अघि   सेतोपाटी

अन्धकारमा उज्यालोको खोजी! मेरो नाम ज्योति, नामले उज्यालो बोक्छ तर जीवनले धेरै दशकसम्म मलाई अन्धकारको गहिरो अर्थ मात्र सिकायो। मेरो आँखाबाट बगिरहेका आँसुहरू दुखका मात्र नभएर स्वीकारोक्तिका आँसुहरू पनि हुन्। यी आँसुहरूमा मेरो मनले बुझेका र नबुझेका, सुनेका र नसुनेका,...

५ लाख बढीको सुन किनेका पूर्वशिक्षक ८ आनाको तिलहरी चोरी आरोपमा पक्राउ

५५ मिनेट अघि   सेतोपाटी

तुलसीपुर उपमहानगरपालिका – ५ (क) लाइनको विपी चोकस्थित ‘राधे राधे दिनेश ज्वैलर्स’ पसलमा सुनका गर गहना खरिद गर्न भनेर एक जना अधबैंसे पुरूष आउँछन्।  जसले त्यहाँबाट पाँच लाख ३१ हजार चार सय मूल्य बराबरको सुनका गरगहना पनि खरिद गर्छन्। पसल धनीलाई...

कांग्रेस सभापति उठ्ने गगन थापाको घोषणा

५६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। पुस २६ देखि २८ गतेसम्म कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा आयोजना हुँदैछ। मंसिर १५ गते केन्द्रीय समितिले महाधिवेशन कार्यतालिका ल्याएको थियो। महामन्त्री थापाले केन्द्रीय समितिबाट १५ औं महाधिवेशन...

जेनजी र उनीहरूका माग–मुद्दाविरुद्ध एमाले थिएन र छैन : विष्णु पौडेल

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफूहरू कहिल्यै जनेजी युवा र उनीहरूको माग तथा मुद्दाको विपक्षमा नरहेको बताएका छन्। बुधबार पार्टीनिकट प्रेस चौतारी नेपालले गरेको अन्तरक्रियामा उनले जेनजीविरुद्ध एमाले थियो र छ भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसमा सत्यता...

दर्शकको माया सम्झिँदै दुई वर्षपछि स्टेजमा फर्किए प्रकाश सपुत

१ घण्टा अघि   सेतोपाटी

गायक तथा सर्जक प्रकाश सपुत पछिल्ला वर्ष फिल्ममा बढी व्यस्त बने। 'परदेशी २', 'पूर्णबहादुरको सारंगी' हुँदै 'हरिबहादुरको जुत्ता', 'माइतीघर', 'सोल्टिनी' लगायतका फिल्ममा उनी अभिनेताका रूपमा देखिए। आफैले फिल्म 'बसन्त' निर्देशन गरे। यो समयमा उनी देश–विदेशका स्टेज कार्यक्रमहरूमा खासै देखिएका थिएनन्। अब भने उनी...

रिलायन्स स्पिनिङ मिल्सले पायो आइपिओ निष्काशन अनुमति

१ घण्टा अघि   सेतोपाटी

नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई अवरुद्ध रहेको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) प्रक्रिया सुरू गर्न अनुमति दिएको छ। बोर्डले मंगलबार उच्च अदालत पाटनको परामदेशको आदेशलाई कार्यान्वयन गर्दै आइपिओ निष्कासन प्रक्रिया सुरू गर्न अनुमति दिएको हो। धितोपत्र बोर्डले मंगलबार निष्काशन तथा...

एनपिएलः ब्याटिङतर्फ विदेशी, बलिङमा नेपाली खेलाडी अब्बल

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण गरी मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत वर्षदेखि सुरु गरेको एनपिएलको हाल दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १ गतेदेखि जारी...

१६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानून बनाउनुपर्छ : वामदेव गौतम

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : राष्ट्रिय सभा सदस्य वामदेव गौतमले १६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानून बनाउनुपर्ने माग गरेका छन्। बुधवार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। गाैतमले अमेरिकासहितका अन्य देशहरूमा १६ वर्षमा...

अदालतको कागज ढिलाइले पाँच वर्ष बढी जेल बस्न बाध्य पदममायाको अन्ततः न्यायसँग भेट

१ घण्टा अघि   थाहाखबर

धनकुटा : धनकुटाको चौविसे गाउँपालिका–१ की पदममाया गुरुङका लागि न्याय पाउन एउटा कागज नै निर्णायक बनेछ भन्ने उनले कहिल्यै सोचेकी थिइनन्। २०४८ सालमा हत्या आरोपमा जेल परेकी पदममाया अदालतको फैसलाकै त्रुटिले फैसलामा तोकिएभन्दा ५ वर्ष ६ महिना ९ दिन बढी...

गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

१ घण्टा अघि   सेतोपाटी

प्रहरीले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई पक्राउ गरेको एसएसी शिवकुमार श्रेष्ठले जानकारी दिए। बुधबार उनलाई प्रहरीले ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो। उनीमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको...

दुईटा जिल्लामा पुन: प्रतिनिधि छान्न एमालेकाे निर्देशन

२ घण्टा अघि   थाहाखबर

काठमाडाैं : नेकपा एमालेले दुई जिल्लामा पुन: महाधिवेशन प्रतिनिधि छान्न निर्देशन दिएकाे छ। यसअघि भएकाे छनाेट विधिसम्मत नभएकाे भन्दै संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले ओखलढुंगा र धनकुटामा पुन: प्रतिनिधि चयन गर्न निर्देशन दिएका हुन्।  ओखलढुंगामा ८ मध्ये ६ वटा पालिका...