टीकापुरमा प्रहरी जवान मृत्यु प्रकरणको अनुसन्धान गर्न छानबिन समिति गठन
कैलालीमा एक जना प्रहरी जवानको मृत्यु प्रकरणलाई लिएर जिल्ला प्रहरी कार्यालयले पाँच सदस्य छानबिन समिति गठन गरेको छ। बझाङको तलकोट गाउँपालिका–१ का ३३ वर्षीय प्रहरी जवान सन्देश चदारा आफू कार्यरत कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको ब्यारेक (भवन) को छतबाट लडेर मृत्यु...
