विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिमले विराटनगरलाई दियो फाइनलमा पुग्न १५६ रनको लक्ष्य
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायरको खेलमा सुदूरपश्चिम रोयल्सले विनोद भण्डारीको अर्धशकतको मद्दतमा विराटनगर किंग्सले १५६ रनको लक्ष्य दिएको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रन बनायो।...
