नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा
ललितपुर : नेपाल प्रथम दृष्टिविहीन महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै नेपाली दृष्टिविहीन महिला टिम विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो। सेमिफाइनलमा पाकिस्तानले दिएको १७० रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा मात्र ३...
