क्यानडा लैजान्छु भनेर दुबई पुर्याएर बेचबिखन गरेको आरोपमा एक जना पक्राउ
वैदेशिक रोजगारीका लागि क्यानडा पुर्याइदिन्छु भन्दै दुबई पुर्याएर बेचेको आरोपमा एक जना पक्राउ परेका छन्। बारा सिम्रौनगढ नगरपालिका-३ घर भई काठमाडौं नागार्जुन नगरपालिका-१ का फिरोज खान भन्ने २६ वर्षीय फरमान हवारी पक्राउ परेका हुन्। उनलाई मानवबेचबिखन अनुसन्धान व्युरोको टोली र काठमाडौं...