फरक कित्तामा उभिँदै कांग्रेस–एमाले
जब जेन–जी आन्दोलनको बलमा केपी शर्मा ओली सरकार ढलेको थियो, तत्कालीन सत्ता साझेदार दलहरू नेकपा एमाले र नेपाली कांग्रेस तितरबितरको अवस्थामा पुगेका थिए। आज ३६ दिनपछि यी दुवै दल फेरि राजनीतिक रूपले सक्रिय हुन थालेका छन्। दुवै दलका राजनीतिक बैठकहरू...