एमाले महासचिव पोखरेल दाङ–२ बाटै चुनाव लड्ने पक्का
नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ बाटै निर्वाचन लड्ने पक्का भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि पोखरेललाई उम्मेदवार बनाएको औपचारिक पत्र दिएका हुन्। यसअघि एमालेले दाङ–२ बाट महासचिव...
