ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नेपाल-साउदीबीच श्रम सम्झौता हुँदै

६ मिनेट अघि   सेतोपाटी

नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुकहरू मध्येको एक साउदी अरब र नेपालबीच दुई पक्षीय श्रम सम्झौता हुने भएको छ। नेपाल–साउदीबीच दुई पक्षीय श्रम सम्झौता हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीका निजी सचिव गगन विष्टले बताए।  उनका अनुसार यहि...

राष्ट्रिय सभा सदस्यमा एमालेकी रोशनी निर्वाचित

१० मिनेट अघि   सेतोपाटी

राष्ट्रिय सभाको महिला सदस्यमा नेकपा एमालेकी रोशनी मेचे निर्वाचित भएकी छन्। उनले ६४ जना प्रदेशसभा सदस्य र १९९ स्थानीय तहका जनप्रतिनिधिको मत पाएर राष्ट्रियसभाको यात्रा निश्चित गरेकी हुन्। उनले प्राप्त गरेको कूल मतभार ७ हजार १७३ हो। उनकी प्रतिस्पर्धी नेपाली...

राष्ट्रिय लिग : एनआरटी र एपिएफको तेस्रो जित, उक्लिए पहिलो र दोस्रो स्थानमा

१० मिनेट अघि   सेतोपाटी

राष्ट्रिय लिग २०८२ अन्तर्गत आइतबारको खेलमा न्युरोड टिम (एनआरटी) ले जित निकालेको छ। एनआरटीले दिनको पहिलो खेलमा फ्रेण्ड्स क्लबमाथि १-० गोलको जित हात पारेको हो। एनआरटीको जितमा आसिस कुँवरले गरेको गोल निर्णायक बन्यो। उनले खेलको ६७औं मिनेटमा गोल गरेका थिए।...

फागुन ४ गतेअघि दलहरूले घरदैलो, जुलुस र सभा गर्न नपाउने

२३ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगसँगको परामर्शपछि नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा गर्न लागेको सभा रोकेको छ।  कांग्रेसका नेताहरूले आयोगका पदाधिकारीहरूसँग सभा गर्ने विषयमा परामर्श गरेका थिए भने आयोगले निर्वाचन आचासंहिता सम्झाउँदै सभा नगर्न सुझाएको थियो। मनोनयन दर्ता गरिसकेको अवस्थामा पनि अहिले दलहरूले प्रचार प्रसारका लागि...

नेपाल स्पोर्ट्स समिट २०२६ को घोषणा

२६ मिनेट अघि   सेतोपाटी

नेपाल स्पोर्ट्स समिट कमिटीले आधिकारिक रूपमा नेपाल स्पोर्टस समिट २०२६को घोषणा गरेको छ। यो समिट यहि माघ २२ गते सोल्टी होटलमा आयोजना हुनेछ। यस समिटमा नेपालका खेल क्षेत्रका नीतिगत, पूर्वाधार, सज्यार, डिजिटल सामग्री तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयहरू समेट्‌दै पाँच प्यानल...

राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान

२९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ। राष्ट्रिय सभामा रिक्त हुन लागेको १८ पदका लागि आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो। निर्वाचन आयोगले सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको जनाएको छ। मतपरिणाम आजै आउने...

राष्ट्रिय सभा निर्वाचन- गण्डकीमा २२३ जनाले गरे मतदान, को-को भए अनुपस्थित ?

४५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेश सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २२३ जनाले मतदान गरेका छन्।  गण्डकी प्रदेश निर्वाचन कार्यालयका सुचना अधिकारी रुद्र न्यौपानेका अनुसार प्रदेश सभा सदस्य ५७ जनाले मतदान गरे। जसमा महिला २० र पुरुष...

एमाले र प्रलोपाबीच चुनावी गठबन्धनको सहमति

४५ मिनेट अघि   सेतोपाटी

नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ। सहमतिअनुसार रूकुम पश्चिममा जनार्दन शर्मा र रूकुम पूर्वमा सन्दीप पुनलाई एमालेले सहयोग गर्नेछ। साथै कर्णालीका हुम्ला र जुम्लाबाहेक जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा एमालेका उम्मेदवारहरूलाई प्रलोपाले सहयोग...

उम्मेदवारी खारेजविरूद्ध रेशम चौधरीको रिटमा कारण देखाऊ आदेश जारी

४६ मिनेट अघि   सेतोपाटी

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरूद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी भएको छ। आइतबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्नुपर्ने/ नपर्ने विषयमा छलफल गर्न विपक्षीलाई बोलाएको...

कोशीमा ८ जनाले गरेनन् मतदान, गणना केहीबेरमा

५९ मिनेट अघि   सेतोपाटी

कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान सकिएको छ। कोशीमा राप्रपा सांसदहरु मतदानमा सहभागी भएनन्।  राष्ट्रियसभा निर्वाचन कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मतदान कार्य ३ बजे सकिएको छ । मतदानमा राप्रपाका प्रदेश सांसदहरू (सभामुखसहित)  र स्थानीय तहका जनप्रतिनिधिहरू भने मतदानमा सहभागी...

गोरखा २ मा बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि के भन्छन् प्रचण्ड?

५९ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले गोरखा क्षेत्र नम्बर २ मा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएको विषयमा टिप्पणी गरेका छन्। प्रलोपाबाट उम्मेदवार रहेका भट्टराईले उम्मेदवारी फिर्ता लिए पनि कुनै पनि उम्मेदवारलाई आधिकारिक रूपमा समर्थन गरिसकेका छैनन्। तर...

विश्वास...

१ घण्टा अघि   सेतोपाटी

कुनै सम्बन्धलाई बलियो बनाउने  विश्वासको डोरी चुँडियो भने कति सम्बन्धहरू बिग्रिन्छन्? कोही पराईसँग केही क्षणको निकटताले  आफन्त माथिको विश्वास तोडिन्छ भने कति सम्बन्धहरू चुँडिन्छन्?  सम्बन्धलाई बलियो बनाउने  विश्वास नै त हो एकअर्कालाई निकट तुल्याउने जब विश्वास हुन्छ बगरको ढुंगा पनि मन्दिरमा...

आइतबार यी ९ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

१ घण्टा अघि   सेतोपाटी

आइतबार नेप्से ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा बन्द भएको छ। नेप्से पाँच महिनाकै उच्च विन्दुमा आइपुगेको हो। यसअघि नेप्से २०८२ भदौ १२ गते २७८१ विन्दुमा थियो।  यो विन्दु त्यसयताकै उच्च हो। नेप्से परिसूचक २७७२ विन्दुमा आइपुग्दा नौ कम्पनीको सेयर मूल्य...

संयुक्त निर्वाचन सञ्चालन केन्द्रको उद्घाटन (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले संयुक्त निर्वाचन संचालन केन्द्रको उद्घाटन गरेको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आइतबार केन्द्रको उद्घाटन गरेका हुन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजरमा राखेर आयोगले केन्द्र स्थापना गरेको हो। यस केन्द्रमा आयोगका पदाधिकारी, सबै सुरक्षा निकायका पदाधिकारी...

मौनताले हुर्काएको उज्यालो!

१ घण्टा अघि   सेतोपाटी

सुन्दर र ज्योतिको पहिलो मायाको निशानी भएर मेरो नाम सुज्योत्सना राखिएको रहेछ। उज्यालोको सन्देश बोकेर जन्मिएको एउटा नाम जसले आफैँमा सबै आशाको प्रतिबिम्ब समेटेको छ। मैले यो संसारमा आँखा खोल्दा त्यो नामले जस्तो उज्यालो घरको वातावरणमा कतै पनि थिएन। सबैभन्दा...

उड्नै लागेको टर्किस एयरको जहाज धावनमार्गबाट किन फर्काइयो पार्किङमा?

१ घण्टा अघि   सेतोपाटी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नै लागेको एउटा जहाज धावनमार्गबाट पार्किङ वे मा फर्काइएको छ।  आइतबार मध्याह्न टर्किस एयरलाइन्सको टिके-७२७ जहाज उड्नका लागि धावनमार्ग पुगिसकेको जहाज फेरि फर्काएर पार्किङ वे मा ल्याइएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार जहाज...

राष्ट्रिय सभा निर्वाचनमा राप्रपाका मतदाता अनुपस्थित

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभाको रिक्त हुने १८ पदका लागि आज निर्वाचन भयो। बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान भएको थियो। राप्रपाका मतदाता भने राष्ट्रिय सभा निर्वाचनमा सहभागी भएनन्। प्रवक्ता मोहन श्रेष्ठले राप्रपा राष्ट्रिय सभा निर्वाचनमा सहभागी नभएको बताए। ‘हामी सम्पूर्ण ढंगले प्रतिनिधि...

सितिमिति प्रतिनिधि दोहोर्‍याउँदैन, सधैँ नयाँ अनुहार छान्न रूचाउँछ काठमाडौं–२

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं निर्वाचन क्षेत्र – १ स्वस्थानी व्रत सांगे भइसकेको छैन, म शाली नदी किनारको कथा सुनाइरहेको छु। यो कथामा गोमा महारानी छैनन्। उसो त नवराज राजा पनि छैनन्। यो कथामा सात गाउँका हजार घरधुरी मिसाएर बनाइएको काठमाडौं उपत्यकाको प्राचीन सहर 'सँक्व' पनि...

पाँच महिनायताकै उच्च विन्दुमा नेप्से, कारोबार पनि साउनपछिकै धेरै

१ घण्टा अघि   सेतोपाटी

सेयर बजारले वृद्धिलाई निरन्तरता दिएको छ। आसन्न निर्वाचनको सकारात्मक प्रभाव सेयर बजार देखिएको हो।  यही कारण आइतबार नेप्से परिसूचक पाँच महिनायताकै उच्च दरमा वृद्धि भएको छ।  नेप्से ५७.५५ अंकले बढेर २७७२ मा पुगेको हो। यसअघि २०८२ भदौ १२ गते २७८१...

राष्ट्रिय सभा निर्वाचन- लुम्बिनीमा १३ जनाले गरेनन् मतदान

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्बिनीमा मतदान सम्पन्न भएको छ। मतदानका लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको थियो। मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार २८६ जनाले मतदान गरेका छन्। प्रदेशसभातर्फ ३० जना महिला र ४८ पुरूष गरी ७८ जनाले मतदान गरेका छन्। ...

बालेनले छाडेपछि सार्वजनिक स्थलबाट कुर्सी हटाइयो भन्नेबारे काठमाडौं महानगरको स्पष्टीकरण

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाले सडक किनारा, पार्क र नदी करिडोरमा पैदल यात्रीलाई बस्न राखिएका सार्वजनिक कुर्सी किन हटाइयो भन्नेबारे स्पष्टीकरण दिएको छ। बालेन शाहले मेयरबाट राजीनामा दिनासाथ सार्वजनिक स्थलमा राखिएका कुर्सी हटाइयो भनेर टीकाटिप्पणी सुरू भएपछि काठमाडौं महानगरले स्पष्टीकरण दिँदै ती कुर्सी...

सन्तोष परियारले गरे विवाह

१ घण्टा अघि   सेतोपाटी

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद सदस्य सन्तोष परियारले विवाह गरेका छन्। आइतबार जिल्ला अदालत कास्कीमा पुगेर परियारले सर्मिला परियारसँग विवाह दर्ता गराएका हुन्। सर्मिला पोखरा महानगरपालिका-१७ की स्थानीय हुन्। उनीहरू दुई वर्षदेखि प्रेममा थिए। ‘हामीले आज विवाह गरेका हौं,’...

सफलता पछिको त्यो अपरिचित अनुहार!

१ घण्टा अघि   सेतोपाटी

प्रिय प्रकृति, यो कविता तिमीलाई फर्काउन लेखिएको होइन न त प्रश्नको भारी बोकेर आएको हो यो त केवल मनको कुनामा थन्किएर बसेका केही शब्दहरूलाई हावामा शान्त छोड्ने साहस हो। हामी भेटियौँ— सामाजिक सञ्जालको भीडमा जहाँ शब्दहरू सजिलै नजिकिन्छन् र मनहरू...

प्रधानसेनापति म्याराथन माघ २४ गते, पाँच विधामा प्रतिस्पर्धा हुने

१ घण्टा अघि   सेतोपाटी

यस वर्षको ‘प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता’ माघ २४ गते हुने भएको छ। नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि यस वर्ष ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा तय गरिएको जानकारी दिइएको छ। प्रतियोगिताअन्तर्गत...